रेडियो डोल्पा एफएम डोल्पा, जेठ १० – शेफोक्सुण्डो राष्ट्रिय निकुञ्ज डोल्पाको मुख्य क्षेत्र(कोर एरिया)मा यार्चाकुन्भु टिप्न फोक्सुण्डो पुगेका हजारौ सर्वसाधारणहरुलाई नेपाली सेनाले फर्काएको छ ।
बिस्तृतमा जिल्ला अस्पताल डोल्पा डाक्टर बिहिनरेडियो डोल्पा एफएम जिल्लाको एकमात्र १५ सैया अस्पताल अहिले पनि डाक्टर विहिन छ ।
बिस्तृतमा फोटो सहितको मतदाता नामवली संकलन र नागरिकता बितरणसरोज थापा/रेडियो डोल्पा एफ एम डोल्प जेठ १ नेपाल सरकारको लक्ष अन्तरगत फोटो सहितको मतदाता नामवली संकलन र नागरिकता बितरण कार्य सम्पन्न भएको छ ।
बिस्तृतमा बाल श्रमिकको उद्धाररेडियो डोल्पा एफएम विगत २ महिना अगाडि बाट होटलमा काम गर्दै आएका एक १३ वर्षिय बालकलाई बुधवार हेलिकप्टर वाट उसको घर तर्फ पठाइएको छ ।
बिस्तृतमा डोल्पा सदरमुकाममा उसु डेमोष्टेशनसरोज थापाररेडियो डोल्पा एफ एम जेष्ठ ३ गते शुक्रबार विहान उशु शाखा डोल्पाका प्रशिक्षक श्री गोविन्द शाही र सुर्खेत जिल्ला प्रशिक्षक जंग बहादुर रानाले संयुक्त रुपमा डोल्पाको खेलकुद मैदानमा उशु डेमोष्ट्ेशन कार्यक्रम सम्पन्न गरेका छन ।
बिस्तृतमा राष्ट्रिय निकुञ्ज र मध्यबर्ती क्षेत्रका लागि सर्बपक्षिय बैठक सम्पन्नरेडियो डोल्पा एफएम डोल्पा, बैशाख ३० – आज मंगलबारका दिन शे फोक्सुन्डो राष्ट्रिय निकुञ्ज अन्तरगत मध्यबर्ती क्षेत्र ब्यबस्थापन समिती डोल्पाको सर्बदलीए सर्बपक्षीए छलफल कार्यक्रम शे फोक्सुन्डो राष्ट्रिय निकुञ्ज सुलिगार्डमा सम्पन्न भएको छ ।
बिस्तृतमा दुनै जुफाल मोटर बाटो डागिवाडा खण्डमा पहिरोकमल डाँगी/रेडियो डोल्पा एफएम दुनै जुफाल मोटर बाटो डागिवाडा खण्डमा आज दिउसो मध्यान्न १२ बजेतिर ठुलो पहिरो आइ बाटो बन्द गरेको छ ।
बिस्तृतमा अभिमुखिकरण कार्यक्रम सम्पन्नरेडियो डोल्पा एफएम डोल्पा, ३० बैशाख – जिल्ला बिकाश समिती डोल्पाको आयोजना र जिल्ला आपाङ्घ समन्वय समिती डोल्पाको समन्वयमा यहि मिती २०७० साल बैशाख २९ र ३० गते सूँ गाबिसमा आपाङ्घा हगहित तथा अधिकार बिषयक २ दिने अभिमुखिकरण कार्यक्रम
बिस्तृतमा यार्चा संकलकको प्रवेश शुल्क पुरानै कायमरेडियो डोल्पा एफएम डोल्पा, ३० बैशाख – जिल्ला वन कार्यालयको आयोजनामा सोमवार स्थानिय विकास अधिकारी मदन कोइरालाको अध्यक्षतामा यार्सागुम्बा संकलन तथा व्यवस्थापन सम्बन्धि सर्वपक्षिय छलफल कार्यक्रम विभिन्न निर्णहरु सहित सम्पन्न भएको छ ।
बिस्तृतमा सर्मि डिपो बाट चामल बितरणअमर बुढा/रेडियो डोल्पा एफएम डोल्पा, ३० बैशाख – नेपाल खाध्य डिपो साखा सर्मिबाट जनताहरुलाई चामल बितरण गरिएको छ ।
बिस्तृतमा नेपाल शिक्षक युनियनको अधिवेशन सम्पन्नजुनु हिराचन डोल्पा, २९ बैशाख – सम्वृद्ध राष्ट् र्निमाणका लागि शिक्षक एकता भन्ने मुल नाराका साथ नेपाल राष्टय शिक्षक संगठन र नेपाल शिक्षक संघको छाता संगठन नेपाल शिक्षक युनियन जिल्ला कार्य समिति डोल्पाको तेश्रो अधिवेशन सम्पन्न भएको छ ।
बिस्तृतमा बालमैत्री स्थानीय शासनको समिक्षारेडियो डोल्पा एफएम डोल्पा, २९ बैशाख – बालमैत्रि स्थानिय शासन जिल्ला समितीको मासिक बैठक सम्पन्न भएको छ । विषयगत कार्यालयवाट सन् २०१२ को कार्यक्रम समिक्षा गरिएको छ ।
बिस्तृतमा दुनै बजारका औषधि पसलमा समेत मिति सकिएका औषधिरेडियो डोल्पा एफएम डोल्पा, २९ बैशाख – सहायक प्रमुख जिल्ला अधिकारी सुभाष कुमार लामिछानेको संयोजकत्वमा एक अनुगमन टोलि तयार गरिएको थियो ।
बिस्तृतमा सर्मीमा सुत्केरी हुन नसकी मृत्युलालबहादुर बुढा सर्मि गाबिसमा दिनानु दिन एक पछि अर्को समस्या बल्जिदै गईरहेको छ ।
बिस्तृतमा जडिबुटी तालिम सुरुरेडियो डोल्पा एफएम जिल्ला वन कार्यालय डोल्पाको आयोजनामा आजदेखि ३ दिने जडिबुटि संकलन भण्डारन तथा प्रशोधन तालिम शुरु भएको छ ।
बिस्तृतमा सर्मीमा थप एक जनाको मृत्युरामकुमार नेपालीले सदरमुकामवाट ४५ कोष टाढा रहेको सर्मि गाविसमा ४ सय ७० घरधुरी को बसोबास रहेको छ ।
बिस्तृतमा ल्हाँ गाविसको मोवाइल शुक्रवार बन्योवीरबहादुर बुढा डोल्पा, चैत १६– मंसिरदेखि बिग्रेको ल्हाँ गाविसको नमस्ते मोवाइलको बिटिएस शुक्रवार बनेको छ । मोवाइल बने पछि ल्हाँ गाविसबासिहरु खुसि भएका छन् ।
बिस्तृतमा डोल्पामा प्रभात फेरी सम्पन्नवीरबहादुर बुढा डोल्पा, चैत १६– नेपाल पत्रकार महासंघको ५८ औं स्थापना दिवस डोल्पाका पत्रकारहरुले पनि मनाएका छन् ।
बिस्तृतमा ट्रयाक ओपन मोटरबाटो र जीप उद्घाटनविष्णुलाल बुढा डोल्पा, चैत १४–डोल्पाको सदरमुकाम दुनै देखि विमानस्थल जुफाल मोटरबाटोको ट्रयाक ओपनबाटो र जीप एकै चोटी बुधवार उद्घाटन गरिएको छ ।
बिस्तृतमा आउँदो असारसम्म थप ६ वटा गाविस खुला दिसा मुक्त गाविस घोषणा गर्ने निर्णयरेडियो डोल्पा एफएम डोल्पा, ९ चैत – आउँदो असारसम्म डोल्पाका थप ६ वटा गाविसहरुलाई खुला दिसा मुक्त क्षेत्र घोषणा गरिने भएको छ ।
बिस्तृतमाLoading...





