clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
बाल श्रमिकको उद्धार

बर्दिया जिल्ला धधवार गाविस बर्दिचोक स्थायि घर भएका पतिराम र सुनिता चौधरीका छोरा महेश चौधरिलाई डोल्पा जिल्लाको सदरमुकाम दुनैवाट बालश्रम मुक्त गरि परवारको पुनरमिलनका लागि डोल्पावाट हेलिकप्टरद्धारा  न्ोपालगन्ज पठाइएको छ । महिला तथा बालबालिका कार्यालय डोल्पाले बर्दिया महिला तथा बालबालिका कार्यालय संग समन्वय गरी घरसम्म पुग्ने व्यवस्था गरेको छ । महिला  तथा बालबालिका कार्यालय,जिल्ला बालकल्याण समित ,जिल्ला प्रशासन कार्यालय डोल्पा र जिल्ला प्रहरी कार्यालय डोल्पाको सहयोगमा बालकलाई उद्धारा गरिएको हो । इसका लागि महिला तथा बालबालिका कार्यालय डोल्पाले सहयोगका लागि सबैलाई धन्यवाद ज्ञापन गरेको छ । जिल्ला प्रशासन कार्यालय डोल्पा ,जिल्ला प्रहरि कार्यालय डोल्पा,महीला तथा बालबालिका कार्यालय बर्दिया,जिल्ला बालकल्याण समिति ,बाल अधिकार अधिकृत समेतलाई सहयोग र समन्वयका लागि धन्यवाद दिएको हो । यसरि महेश चौधरीको उद्धार त गरियो यस्ता धेरै महेश चौधरि छन जसको जिवन अगाडि बढाउने कुनै उपाय छैन । यस्ता खालको उद्धारा गर्दा पहिले बालबालिकाको पढाइ लगायत अन्य भविष्य सुनिश्चत गर्ने खालका कार्यक्रमहरुको थालनि गरेर मात्र उद्धार गरेमा उपयुक्त देखिन्छ अन्यथा पुन बालकहरुको आगामि दिनको अवस्था सुधार नभइ र उनीहरुको रोजगार समेत खोसिन पुगेको देखन्छ यसका लागि विशेष राज्यले ध्यान दिनु पर्ने र  महिला तथा बालबालिका कार्यालयले पनि बाल
 

tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
रेडियो बन्द हुने समय 11:00 am-3:15 pm
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:00 pm
सबै हेर्नुहोस्