clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
सर्मीमा सुत्केरी हुन नसकी मृत्यु

भने यता सरोकारवाला र सम्बन्धित निकायले कुनै चासो नदेखाएकोले बैसाख ११ गते सोहि गाबिस वडा नं ५ ओक्टमा बस्ने एक महिलाको अकालमै ज्यान गएको छ । केहि समय अगाडी अज्ञात रोगका कारण एक पुरुषको मृत्यु  भईसकेको छ । अहिले आएर सर्मिको ओक्टमा अन्दाजी २२÷२३ बर्षकी धना रोकाया बच्चा जन्माउन नसक्दा अकालमै ज्यान गएको छ । गाँउघरको रुडीबादी र अन्धबिश्वसका कारण समयमै स्वस्थ्य उपचार, सोही सम्बन्दि ज्ञान र सजक अपनाउन नसक्दा ज्यान गएको हो । आर्को तर्फ सरोकारवाला र सम्बन्धित निकाय जिल्ला जनस्वास्थ्य कार्यलयका साखाका रुपमा रहेका उपस्वास्थ्य चौकीहरुमा सामान्य औषधीहरु सम्म पनि नभएको र सिटामोल पनि पाउन नसकेको सर्मि गाबिसका पिडीतहरुको ब्यापकरुपामा गुनासो गरेका छन् ।

tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:15 pm
सबै हेर्नुहोस्