clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
जडिबुटी तालिम सुरु

डोल्पा जिल्ला प्राकृतिक श्रोतले धनि जिल्ला भएता पनी जडिबुटि संकलन भण्डारन तथा प्रशोधन केन्द्र नभएका कारण अन्य जिल्लाहरुमा जडिबुटि निर्यात हुने गरेकाले यसवाट डोल्पालिहरुलाई प्रत्यक्ष लाभ नभएको कुरालाई गम्भिर रुपमा लिनुपर्ने तालिममा बताइएको थियो । जिल्ला वन अधिकृत भक्तराज गिरिका अनुसार जिल्लाका कृषक अर्थात समुदायको समस्यालाई मध्यनजर गर्दै उनिहरुको क्षमता विकास गरि आत्मर्निभर गराउने मनसाय यस तालिमको रहेको छ । अहिले डोल्पा जिल्लाका विभिन्न गाविसवाट गरि जम्मा २० जना सहभागिहरु रहेका छन् । जसमा महिला ९ जना र पुरुष ११ जना छन् । तालिमको सहजिकरण वन अधिकृत भत्तराज गिरिले गर्नुभएको थियो ।

tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
रेडियो बन्द हुने समय 11:00 am-3:15 pm
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:00 pm
सबै हेर्नुहोस्