clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
बालमैत्री स्थानीय शासनको समिक्षा

यसका साथै विष्लेशण प्रणालिको विषयगत कार्यालयवाट सम्र्पक व्यक्ति समेत तोकिएको छ । जसमा जिल्ला विकास समितिको कार्यालय वाट कार्यक्रम अधिकृत दन्ता न्यौपाने,जिल्ला प्राविधिक कार्यलयवाट इन्जिनियर अंगदकुमार हमाल,जिल्ला शिक्षा कार्यालयवाट प्रा.स बलविर विश्वकर्मा,जिल्ला स्वाथ्य कार्यालयवाट नारदमणि कट्टेल,जिल्ला कृषि विकास कार्यालयवाट हेमराज अधिकारी,जिल्ला पशु सेवा कार्याल्यवाट इन्द्र थारु,जिल्ला वनकार्यालय डोल्पा वाट दिपक श्रेष्ठ,महिला विकास कार्यालयवाट मिना शाहि रहनुभएको छ । आवधिक जिल्ला विकास योजना तयारिका लागि परामर्श वैठक बसि अन्य आवश्यक प्रक्रिया अगाडि बढाउने जसमा विभिन्न निर्णहरु गरिएको छ । जिल्ला विकास समिति कार्यालयवाट बालमैत्रि स्थानिय शासन कार्यक्रम अन्तरगतका सन २०१३ का प्रस्तावित क्रियाकलापका बारेमा छलफल गरिएको छ ।
 

tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:15 pm
सबै हेर्नुहोस्