clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
डोल्पामा प्रभात फेरी सम्पन्न

   नेपाल भरी स्थापना दिवस मनाउने क्रममा शुक्रवार विहान साढे ७ बजे नेपाल पत्रकार महासंघ डोल्पा शाखाको कार्यालय अगाडिबाट नेपाल पत्रकार महासंघ डोल्पा शाखाका अध्यक्ष विष्णुलाल बुढाको नेतृत्वमा प्रभात फेरी सुरु भई बजार परिक्रमा गरेर पुनः सोही ठाउँमा आएर समापन भएको थियो ।
   संख्याले न्यून रहेका पत्रकारहरुले डोल्पामा समेत प्रभात फेरी सफल पारेका छन् । राष्ट्रिय र स्थानीय सञ्चार माध्यमहरुमा कार्यरत पत्रकारहरुको उपस्थिति रहेको  थियो ।  
   प्रभात फेरीमा नेपाल पत्रकार माहासंघ डोल्पाका अध्यक्ष विष्णुलाल बुढा, उपाध्यक्ष भिमा बन्जारा, सचिव रमेश बुढा, कोषाध्यक्ष कमलबहादुर क्षेत्री, सदस्य रविन्द्र शाही, पे्रस चौतारी नेपालका सदस्य रुपलाल वोहोरा, प्रेस चौतारी कै हस्तबहादुर बुढा, वीरबहादुर बुढा, रामप्रसाद बुढा, टेकबहादुर शाही, सिद्धि बुढा लगायतका पत्रकारहरुको सहभागिता रहेको थियो ।

 

tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
रेडियो बन्द हुने समय 11:00 am-3:15 pm
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:00 pm
सबै हेर्नुहोस्