समाचार तथा गतिविधि
अभिमुखिकरण कार्यक्रम सम्पन्न
जेष्ट महिला पञ्चुमा धरालाको अध्यक्षतामा तथा र जिल्ला आपाङ्घ समन्वय समिती डोल्पाका उपाध्यक्ष सिद्धमान बिक को प्रमुख आतित्थ्यमा कार्यक्रम सम्पन्न भउको छ । उतm कार्यक्रमको सहजिकरण नारायन बञ्जराले गर्नु भएको थियो । कार्यक्रममा अब उपरान्त आपाङ्घा परीचय पत्र बितरण र सामाजिक सुरक्षा भता बितरणमा हुने गरेका अनियमित्ता अन्त्य गर्ने सहजकर्ता बञ्जराले मन्तब्यमा राख्नुभयो । नेपाल पत्रकार महासंघ जिल्ला साखा डोल्पाकी उपाध्यक्ष भिमा के.सी अनुसार राज्यबाट पाउने सेवा सुबिधा र अधिकारका बारेमा समेत सहभागीलाई जनकारी गराइएको थियो ।
tkfO{sf] dt
Loading...
sd{rf/L ljj/0f
cfh k|;f/0f x'g] sfo{s|dx?
रेडियो बन्द हुने समय
11:00 am-3:15 pm
साँझको समाचार
7:00 pm-7:30 pm
साझा खबर (साँझ)
7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा
8:45 pm-9:00 pm
सबै हेर्नुहोस्





