clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
निकुञ्ज क्षेत्रबाट फर्काएर मध्यवर्ति क्षेत्रमा

   राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाले शेफोक्सुण्डो राष्ट्रिय निकुञ्जको मुख्य क्षेत्र (कोर एरिया) मा यार्चाकुन्भु टिप्न फोक्सुण्डो ताल नजिक पुगेका सर्वसाधारणहरुलाई फर्काएर शेफोक्सुण्डो राष्ट्रिय निकुञ्ज मध्यवर्ति क्षेत्र उपभोक्ता समितिहरुका पाटनहरुमा पठाएको उक्त मध्यवर्ति क्षेत्र व्यवस्थापन समिति सुलिगाड डोल्पाका अध्यक्ष रामप्रसाद महतले बताउनु भयो ।
   उहाँका अनुसार निकुञ्जको कोर एरियाबाट फर्काइएका ६ हजार भन्दा बढि सर्वसाधारणहरुलाई शुक्रवारदेखि यार्चाकुन्भु टिप्न खुला गरिएका मध्यवर्ति क्षेत्र वन उपभोक्ता समितिका पाटनहरुमा पठाइएकोले त्यहाँ ती रष्ट्रिय निकुञ्जबाट फर्काइएका सर्वसाधारणहरुले यार्चाकुन्भु टिपिरहेका छन् ।  
   
 

tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
रेडियो बन्द हुने समय 11:00 am-3:15 pm
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:00 pm
सबै हेर्नुहोस्