clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
दुनै जुफाल मोटर बाटो डागिवाडा खण्डमा पहिरो

३० मिटर लम्बाइ र १२ मिटर उचाइको पहिरोले मोटर वाटो र्निमाण गर्न खटिएका कामदारहरुको औजार समेत पुरीएको छ । कामदारहरु भने आफ्नो ज्यान जोगाउन सफल भएको जुफाल वडा नं ४ निवासि कमल शाहिले बताउनु भएको छ । दुनै जुफाल मोटरवाटो डागिवाडा खण्डको र्निमाण उपभोक्ता समितिका अध्यक्ष लाल बहादुर डागिका अनुसार वाटो र्निमाण भए पश्चात  आज समेत गरि २ पटक पहिरो आएको छ । दुनै जुफाल मोटर वाटो र्निमाण खण्डको र्निमाण कार्यमा खटिनु भएका जिविस डोल्पाका प्राविधिक किेन्द्र बहादुर शाहिका अनुसार करिब १२ बजेतिर आएको उक्त पहिरो पन्छाउन करिब १ लाख ५० हजार अनुमानित आर्थिक खर्च लाग्ने देखिएको छ । पहिरो आएको बिस्तृत जानकारि प्राविधिक सिकेन्नद्र शाहिले स्थानिय विकास अधिकारीलाई जानकारि गराइसकेको छ ।
 

tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
रेडियो बन्द हुने समय 11:00 am-3:15 pm
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:00 pm
सबै हेर्नुहोस्