clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
« ... 10 11 12 13 14 15 16 17 18 19 20 ... »
कर्णालीमा कम्यूनिष्ट पार्टीको इतिहाँस नामक पुस्तक विमोचन

रेडियो डोल्पा एफएम नेपालगञ्ज, २९ पुष

बिस्तृतमा
हेलो मोवाइलको नेटवर्क अवरुद्ध हुंदा सेवाग्राही मर्कामा परेका छन्

रेडियो डोल्पा एफएम डोल्पा, २९ पुस

बिस्तृतमा
नेकपा(एमाले) भेरी कर्णाली अञ्चल स्तरीय कार्यकर्ता भेला नेपालगञ्जमा सुरु

रेडियो डोल्पा एफएम नेपालगञ्ज, २८ पुस

बिस्तृतमा
आर्थिक अभावका कारण लघुजलविधुत आयोजना अधुरै

रेडियो डोल्पा एफएम डोल्पा, २८ पुस

बिस्तृतमा
घरघरमा पोषण शिक्षा सबैमा सचेतना

रेडियो डोल्पा एफएम डोल्पा, २७ पुस

बिस्तृतमा
दुनै मरिम मोटरबाटो दुबै तर्फबाट निर्माण हुदै

रेडियो डोल्पा एफएम डोल्पा, २६ पुस

बिस्तृतमा
प्राय सबै गाविसहरुको गाउं परिषद सम्पन्न

रेडियो डोल्पा एफएम डोल्पा(दुनै), २४ पुस

बिस्तृतमा
संविधान निर्माण पछि संसदद्धारा विकासमा लाग्ने प्रतिवद्धता

रेडियो डोल्पा एफएम डोल्पा(दुनै), २३ पुस

बिस्तृतमा
पाठ्यपुस्तक समयमै ल्याउन निर्देशन

रेडियो डोल्पा एफएम डोल्पा(दुनै), २२ पुस

बिस्तृतमा
डोल्पा जिल्लाले सरसफाईमा लक्ष्य पुरा गर्न सकेन

रेडियो डोल्पा एफएम डोल्पा(दुनै), २१ पुस –

बिस्तृतमा
मुर्ति लुटेरा नसमातेकोमा सर्वत्र विरोध

रेडियो डोल्पा एफएम डोल्पा, २१ पुस

बिस्तृतमा
नेकपा एमालेका भातृ संगठनहरुको एकमुष्ठ अधिवेशन

रेडियो डोल्पा एफएम डोल्पा, ११ पुस नेकपा(एमाले) का भातृ संगठनहरु मध्ये ७ वटा जिल्ला समिति डोल्पाका अधिवेशन एकमुष्ठ रुपमा सर्वसहमतिले नेतृत्व चयन गर्दै सम्पन्न भएका छन् ।

बिस्तृतमा
पानीका मुल सुक्न थालेपछि खानेपानीमै समस्या

रेडियो डोल्पा एफएम डोल्पा, १८ पुस गावै भरिका प्राणीले खानेपानीको स्रोत पानीका मुल सुकेपछि त्रिपुराकोट गाविस रसीका मानिस र पशुचौपायाहरुले खानेपानीमा ठुलो समस्या उत्पन्न भएको छ ।

बिस्तृतमा
घर जाने बेला भैसक्दा पनि शिक्ष्ँकहरुको तलव निकासा भएन

रेडियो डोल्पा एफएम डोल्पा, १० पुस चालु शैक्षिक सत्र सकिएर बिदा भई घर जाने अवस्था भैसक्दा पनि डोल्पा जिल्लाका प्राथमिक शिक्षकहरुको तलव निकासा भएको छैन ।

बिस्तृतमा
नेपाल टेलिकमका सेवाहरुको नेटवर्क समस्या अझै सुल्झेन

रेडियो डोल्पा एफएम डोल्पा, ४ पुस नेपाल भरी हो वा डोल्पा जिल्लामा मात्र हो नेपाल टेलिकमका सबै सेवाहरुको नेटवर्क समस्याले सेवाग्राहीहरु दिक्क भएको गुनासो फैलिएको छ ।

बिस्तृतमा
पशुचौपायाहरुको खोरेत नियन्त्रण तर्फ

रेडियो डोल्पा एफएम डोल्पा, ५ पुस डोल्पाका तल्लो तथा मध्य भेगमा पर्ने गाविसहरुका पशुचौपायाहरुमा एक महिना अघिदेखि फैलिएको खोरेत रोग नियन्त्रण तर्फ उन्मुख रहेको कृषकहरुले बताएका छन् ।

बिस्तृतमा
योजना अणुगमन र अवस्था अवलोकन गर्न संसद गाउ पुगे

रेडियो डोल्पा एफएम डोल्पा, ४ पुस आफूले वितरण गरेका तथा संसद विकास कोष र अन्य सरकारी वा गैरसरकारी निकायबाट निर्मित योजनाहरुको स्थलगत अध्ययन गर्न डोल्पाका संसद धनबहादुर बुढा गाउं पुगेका छन् ।

बिस्तृतमा
डोल्पा जिल्लाकै सबैभन्दा लामो पुलको निर्माणकार्य सम्पन्न

सरोज थापा बैसाख ३१ डोल्पा । त्रिपुराकोट गा बि स को नादाबगर स्थित ठुलोभेरीमा जिल्लाकै सबैभन्दा लामो झोलुङ्गे पुलको निर्माणकार्य सम्पन्न भएको छ ।

बिस्तृतमा
बहुला कुकुरको टोकाईले पसु बस्तुहरु बहुलाउदै

सरोज थापा बैसाख २८ डोल्पा । केही दिन अगाडी देखी डोल्पाको नर्कु गाबिसमा रेबिज रोग लागेका कुकुरहरुले डोल्पाका बिभिन्न गाबिसमा पशु बस्तुलाई टोक्दा भयाभह मच्चिएको छ ।

बिस्तृतमा
स्थानिय बिकास मन्त्रि पार्टी प्रसिक्षण कार्यक्रमको उद्धघाटन

सरोज थापा बैसाख १८ डोल्पा आज डोल्पा पुग्नु भएका स्थानिय मन्त्रि द्धारा मोटर बाटोले नछोएको जिल्ला डोल्पा र हुम्लाको सदरमुकामका लागी बिशेष बजेट छुट्छयाउने घद्धघोष

बिस्तृतमा
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:15 pm
सबै हेर्नुहोस्