समाचार तथा गतिविधि
बहुला कुकुरको टोकाईले पसु बस्तुहरु बहुलाउदै
केही दिन अगाडी देखी डोल्पाको नर्कु गाबिसमा स्थानिय नन्द बोहोराको ११ वटा गाई र गोरुलाइ टोकी घाइते बनाउदा कुकुर त्रास फैलिएको छ । जिल्लाका कालीका , नर्कु , सर्मी , रिमी , काइगाउ , लिकु पाहाडा, लगाएत जिल्लै भरी रोग केही समय अगाडी रोग फैलि गाउ घरका पशुबस्तुहरुलाई समेत टोकी पशु बस्तुहरु समेत बोहुलाएर रोग फैलिरहेको थियो । अहिले फेरी नर्कु गाबिस लगाएत अन्य स्थानहरुमा रोग फैलिएको बोहोराले बताएका छन । उनक अनुसार गत बर्षमा पनी जिल्लाका बिभिन्न गाबिसमा कुकुरहरु बहुलाएर पसु बस्तु र मन्छे समेतलाई टोकेर कुकुरले भयाभह अवस्थाको बातावण बनाएको थियो । अहिले नुर्क गाबिसमा कुकुर बहुलाउदा स्थानिय बासिन्दाहरुलागएत जिल्लाका स्थानिय समेत त्रासित भएकोले सम्बन्धित निकायले तत्काल रोग न्युनिकरणमा बिशेष जोड दिन आवश्यक देखिएको स्थानिय डिल्ली शाहीले बताएका छन ।
tkfO{sf] dt
Loading...
sd{rf/L ljj/0f
cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार
7:00 pm-7:30 pm
साझा खबर (साँझ)
7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा
8:45 pm-9:15 pm
सबै हेर्नुहोस्





