समाचार तथा गतिविधि
स्थानिय बिकास मन्त्रि पार्टी प्रसिक्षण कार्यक्रमको उद्धघाटन
संघिग मामिला तथा स्थानिय बिकास मन्त्रि पार्टी प्रसिक्षण कार्यक्रमको उद्धघाटनको लागी डोल्पा पुग्नु भएको छ । आजै नेपाल गञ्जबाट हवाई जहाज देखि डोल्पा पुग्नु भएका स्थानिय बिकास मन्त्रि प्रकास मान सिंहे श्रेष्ठ उद्धघाटन कार्यक्रममा बोल्दै हाम्रो पार्टी संबिधान बनाउन अहोरात्र लागी परेको उद्धघोष गर्दै नेपालको मोटर बाटोले नछोएको जिल्ला डोल्पा र हुम्लाको सदरमुकामका लागी आगामी आउने बर्षमा बिशेष बजेट टुट्याई मोटर बाटो जोड्ने बताउनुभयो । उहा संगै नेबिसंघ प्रबत्ता युपी लामीछाने लगाएत ५ ,६ जनाको टोली आजै डोल्पा पुगेर पार्टी प्रसिक्षण कार्यक्रम उद्धघाटन गरिएको छ ।
स्थानिय मन्त्रि द्धारा आजै डोल्पा जिल्लाका सहग्र सरकारी निकायका प्रमुख संग भेट घाट गरी डोल्पाको समग्रह बस्तु स्थिती बुझ्नु भएको छ । अबका दिनमा डोल्पा लगाएतका सडकले नछोएको जिल्ला लाई बिशेष बिकासी कार्यक्रमलाई प्रथामिक्ताका साथ लिने बताृनु भयो ।
tkfO{sf] dt
Loading...
sd{rf/L ljj/0f
cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार
7:00 pm-7:30 pm
साझा खबर (साँझ)
7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा
8:45 pm-9:15 pm
सबै हेर्नुहोस्





