clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
डोल्पा जिल्लाकै सबैभन्दा लामो पुलको निर्माणकार्य सम्पन्न
 १२० मीटर लामो उक्त पुलको उद्घाटन प्रधानमन्त्री तथा मन्त्रीपरीषद कार्यालयका सचिव कृष्णहरी बास्कोटाले गर्नुभएको थियो । जिल्ला बिकास समिती र डेर्जटको को संयुक्त लगानिमा निर्माणकार्य सम्पन्न भएको उक्त पुलको कुल लागत ६३ लाख ३० हजार १२८ रहेकोछ । उक्त पुलको निर्माणको जिम्मा उपोभोक्ता समितीले लिएको समितीले जनएको छ । दुई गा बि सको बिबाद का कारण केहि समय काम रोकिए पनि सहमति पछि पुन काम सुचारु भएको प्राबिधिक तुल बहादुर सार्की ले बताउनुभयो । पुल निर्माण नहँुदै सदरमुकाम र जुफाल बिमानस्थल सम्म पुग्न ५ घन्टा धेरै लाग्ने गरेकाले अहिले पुल निर्माण पछि सहज भएको स्थानियबासि केशव उखेडाले बताउनुभयो । एक ठाँउको उत्पादन बजार सम्म पुरयाउई आयआर्जन गर्न सहजभएको उखेडाले बताउनुभयो । पुल निर्माण नहुदै ओहर दोहर गर्न बाध्यता बहस ठुलोभेरी तर्नुपर्ने भएकाले धेरै ले ज्यान गुमाएकाले अब देखि यस्ता समस्याबाट छुटकर पाएको स्थानिय वाथे कुलालले बताउनुभयो । उक्त पुलको निर्माणपछि त्रिपुराकोट र सँु गा बि सका २ हजार घरधुरी प्रत्यक्ष्य लाभान्वित भएकाछन् ।
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:15 pm
सबै हेर्नुहोस्