सरोज थापा बैसाख १६ डोल्पा डोल्पा जस्तो भौगोलीक बिकट जिल्लाको लिकु गाबिसमा स्थानिय सान्ति समिती र गाबिसको सहकार्यमा सान्ति ¥याली भब्ताका साथ सम्पन्न भएको छ ।
बिस्तृतमा जनचेताना मुलक लोक दोहोरी प्रतियोगीता सम्पन्नसरोज थापा बैसाख १६ डोल्पा सुरक्षित मातृत्व तथा आमाको मुख हेर्ने दिन संगै बाल क्लब द्धारा सर्बजनिक स्थनमा जनचेताना मुलक लोक दोहोरी प्रतियोगीता सम्पन्न
बिस्तृतमा आपङ्गता ब्यात्तिहरुका लागी महत्वपर्ण कानुनी प्राबधान सम्बन्धि जनचेतना मुलक २ दिने तालीम सुरुसरोज थापा बैसाख १६ डोल्पा आपङ्गता भएका ब्यात्तिहरुका लागी सेवा सुबिधा ,अवसर तथा महत्वपर्ण कानुनी प्राबधान सम्बन्धि जनचेतना मुलक तालीम
बिस्तृतमा रेडियो डोल्पा एफएम १०१.४ मेगाहर्जको वार्सिकोत्सव सम्पन्नरेडियो डोल्पा एफएम डोल्पाको एक मात्र सामुदायिक रेडियो डोल्पा एफएम १०१.४ मेगाहर्जले दोस्रो वार्षिकोत्सव कार्यक्रम भव्यरुपमा सम्पन्न गरेको छ ।
बिस्तृतमा सँसारबाटै लोपहुने हिउ चितुवाको सँरक्षण गर्न एक युवाले सँस्था खोलेर आफै हिउ चितुवा सँरक्षणको काटेक शाही फागुन २७ – डोल्पा जिल्लामा जन्म लिएर सँरक्षणसँग महत्व राख्दै बिश्वमानै लोप हुन लागेको हिउचितुवाको सारक्षणका लागी एक सँस्था नै सँञ्चालन गरेकाछन ।
बिस्तृतमा डोल्पाको २१ औँ जिल्ला परिषद अर्ब बजेट बिनियोजनका साथ सम्पन्न ।सरोज थापा फल्गुन २५ डोल्पा डोल्पा जिल्लाको २१ जिल्ला परिषद आइतबार अर्थात फागुन २५ गते दिउसो १२ बजे देखि जिल्ला परिषद उद्धघाटनका साथ जिल्ला परिषद भएको छ ।
बिस्तृतमा डाक्टर नहुदा पोष्टमार्टम हुन सकेनसरोज थापा फल्गुन २३ डोल्पा दुनै गाबिस वडा नं ६ थाला गाउमा एक जनी युवतीले बिषादी सेवन गरेर आत्म हत्या गरेकी छिन ।
बिस्तृतमा महिला भलिवल खेल भब्यरुपमा सम्पन्न नारी दिबस भब्यरुपले मनाउने तयारीसरोज थापा फल्गुन २३ डोल्पा १०४आँै अन्त्रराष्ट्रिय नारी दिवसको अबसरमा भब्य रुपमा मनाउने क्रममा बिहिबार सदरमुकाममा भलिवल खेल सम्मपन्न भएको छ ।
बिस्तृतमा जुफाल बिमान स्थल भित्र बम नेपाली सेना द्धारा डिस्पोजरेडियो डोल्पा एफएम डोल्पा, फागुन १३ – सोमबार बिहान डोल्पाको जुफाल विमानस्थल भित्र भेटिएको बेवारिसे बम नेपाली सेना द्धारा डिस्पोज गरिएको छ ।
बिस्तृतमा डोल्पामा आइतबार पनि हिमपात जारीसरोज थापा फाल्गुन ४ डोल्पा डोल्पामा बिहिबार साँझबाट भैरहेको हिमपात शनिबार साँझ सम्म पनि भैरहेको थियो ।
बिस्तृतमा गोमा एयरको हजार दुर्घटनासरोज थापा, पाल्गुन १ डोल्पा । गोमा यएरको जहाज अवतरण गर्दा धावनमार्गमा टायर पन्चर हुँदा दुर्घटना तर मानविय क्षेती भएन र जहाजमा पनि खासै ठुलो क्षति भएन । केहि समय उडान प्रभाबित भएको थियो ।
बिस्तृतमा हाललाई बत्तिको समस्या टर्योसरोज थापा, माघ २९ डोल्पा लामो समय अगाडी देखि अहिले सम्म पटक पटक बिधुत समस्या भोग्दै आएका सदरमुकाम र आसपासका स्थानियबासिन्दाहरुले अब देखि प्राय सँधै बिधुत बाल्न पाउने भएका छन ।
बिस्तृतमा अख्तियार स्थापनाको अवसरमा डोल्पामा अन्तरक्रिया कार्यक्रम सम्पन्नसरोज थापा, माघ २८ डोल्पा । भ्रष्ट्रचार बिरुद्धको अभियानमा हाम्रो प्रतिबद्धता , भन्ने मुल नाराका साथ मंगलबार डोल्पा जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
बिस्तृतमा हिमपात हुदा खेतीपातीमा राम्रो हुने डोलपाको माथिल्लो भागमा हिमपात जारीसरोज थापा, माघ २८ डोल्पा । गएराती देखि हिमाली भेकका बिभिन्न स्थान लगाएत डोल्पा जिल्लामा हिमपात भएको छ ।
बिस्तृतमा कालीका गाबिसमा बहुला कुकुरले टोकी एक जना घाइतेरेडियो डोल्पा एफएम डोल्पा २२ माघ – कालीका गाबिसमा एक जनालाई बहुला कुकुरले टोकेर घाईते बनाएको छ ।
बिस्तृतमा नेपाल रेडक्रस डोल्पाद्धारा जिल्लामै ब्लड बैक स्थापनाको तयारीरेडियो डोल्पा एफएम डोल्पा, २३ माघ – हालसम्म ब्लड बैंक नरहेको डोल्पा जिल्लामा ब्लड बैक स्थापनाका लागि नेपाल रेडक्रस सोसाइटी डोल्पाले तयारी सुरु गरेको छ ।
बिस्तृतमा सर्मि गाबिसमा बिधुत बनाउदै गर्दा बिधुत प्राबिधिको पोलले च्यापिएर मृत्युरेडियो डोल्पा एफएम डोल्पा, २२ माघ – सर्मि गाबिसमा निर्माणाधिन नुनेगाड लघु जलबिधुतको काम गर्ने क्रममा एक जना बिधुत प्रबिधिकको विधुत पोलले च्यापिएर मृत्यु भएको छ ।
बिस्तृतमा नेकपा एमाले संसदिय दलको नेतामा ओलीरेडियो डोल्पा एफएम काठमाण्डौं २१ माघ – नेकपा एमालेको संसदिय दलको नेतामा प्रभावसाली नेता केपी शर्मा ओली चुनिएका छन् ।
बिस्तृतमा जिल्ला भरीका गाबिसहरु एक जना सचिबको जिम्मामा , सर्बसाधरणको काममा बाधारेडियो डोल्पा एफएम माघ १२ केहि समय अगाडी देखि डोल्पा जिल्लाका सबै गाबिसमा एक जना गाबिस सचिबले जिल्ला भरीको काम चलाउ काम गर्दै आएका छन ।
बिस्तृतमा एमाले डोल्पाका पूर्व अध्यक्ष काँग्रेस प्रवेशरेडियो डोल्पा एफएम माघ ११, नेकपा एमाले डोल्पाका पूर्वअध्यक्ष अंगद कुमार बुढा सहित नेता कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
बिस्तृतमाLoading...





