clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
हाललाई बत्तिको समस्या टर्यो

दुनै गाबिस अन्तरगत रहेको जैरी गार्ड लघु जलबिधुत बाट उत्पादित बिधुत हिजो मंगलबार बाट नयाँ ल्याएको मेसिन जाडन गरी बिधुत नियमित आउने भएको बिधुत कार्यलयका प्राबिधीक नरेन्द्र कुमार श्रेष्ठ सबिनले जानकारी दिनुभयो । यो भन्दा डोल्पा सदरमुकाम दुनै र आसपासका स्थानिय बासिन्दहरुले बिधुत नियमित नहुदा बिभिन्न खालका समस्याहरु र बिधुत नियमित बलोस भन्ने उद्धेश्यले पटक पटक आन्दोलन समेत गर्दै आएका थिए ।  अब देखि बिधुत नियमित हुने खबर तथा बिधुत नियमित हुदा यहाका स् बसिन्दहरु खुसि भएका छन ।  बिधुतको मेसिन दई बटै संचालनमा आएकोले अब देखि यस्तो खालको समस्या नहुने कहिले काहि हिटर लगाएतका बिधुतिय समानहरु चलाएमा लोड भन्न नसकी कहिलेकाही समस्या हुन सक्ने भएको बिधुत बितरण कार्यलय दुनैले जनाएको छ ।
 

tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:15 pm
सबै हेर्नुहोस्