clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
डाक्टर नहुदा पोष्टमार्टम हुन सकेन

आत्म हत्या गर्नेमा बर्ष २७ की अबिबाहित सत्य देबि रोकाया भएको प्रहरीले श्रोतले जनाएको छ । बिहिबार सदरमुकाम नजिकै रहेको गाउबाट खबर आउने बित्तिकै जिल्ला प्रहरी कार्यलय डोल्पाबाट गएको प्रहरीको एक अनुसन्धान टोली र स्थानियहरुले बिहिबार पोष्टमार्टमको लागी जिल्ला अष्पतालमा डोल्पामा ल्हास बिहान ११ बजे पुर्याए पनी  जिल्लामा प्रमुख डाक्टर नहुदा पोष्टमार्टम हुन सकेको छैन । पोष्टमार्टमको लागी कालीका गाबिसमा रहेको फ्यामिली हेल्थ हस्पिटलमा रहेका डाक्टरलाई जिल्ला अष्पतालबाट खबर गरी बोलाइइएको तर कालीका बाट पैदल पहिनेर आउन २ दिन लाग्ने भएको स्थानियहरुले बताएका छन । 

tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:15 pm
सबै हेर्नुहोस्