समाचार तथा गतिविधि
हिमपात हुदा खेतीपातीमा राम्रो हुने डोलपाको माथिल्लो भागमा हिमपात जारी
डोल्पामा हिमपात भए संगै जाँडो बढेको छ । यसरी बर्षेनी पर्ने हिमपातले डोल्पामा पाइएने यार्चागुम्बा र कृषकहरुको खेती पाती राम्रो हुने कृषकहरुको भनाई रहेको छ । हिमपातले यहाका बासिनदाहरको दैनिक जनजिबनमा समान्य प्रभाब परेता पनि कृषि तथा खेतीपाती राम्रो हुने उनिहरुको भनाई रहेको छ । हिमपातका कारण आज डोल्पाको एक मात्र यातायातको साधन हवाई सेवा अबरुद्ध भई हवाई उडान हुन सकेको छैन । हिमपात भए संगै डोल्पाका बिभिन्न स्थानमा रहेका संञ्चारमाध्यामका साधन श्रोत अवरुद्ध भएका छन । अहिले माथिल्लो डोल्पाको बिभिन्न स्थानमा हिपात भैरहेको भने राती जिल्ला भरी पर्न सक्ने सम्भाबाना देखिएको छ ।
tkfO{sf] dt
Loading...
sd{rf/L ljj/0f
cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार
7:00 pm-7:30 pm
साझा खबर (साँझ)
7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा
8:45 pm-9:15 pm
सबै हेर्नुहोस्





