समाचार तथा गतिविधि
जनचेताना मुलक लोक दोहोरी प्रतियोगीता सम्पन्न
सुरक्षित मातृत्व दिवस २०७१ को अवसरमा सुरक्षित मातृत्व महिना सुरुवात संगै जिल्ला स्वास्थ्य कार्यलय डोल्पाको आयोजना तथा सृजन शिल बाल क्लब दुनैको सहकार्यमा जनचेतना मुलक लोक दोहोरी कार्यक्रम भएको छ । जनचेतना मुलक सुरक्षित मतृत्व तथा आमाको मुख हेर्ने दिनको अवसरमा सदमुकाम दुनैको बिरेन्द्र चोकमा बिभिन्न लोक भाकामा बिभिन्न शन्देस मुलक गितहरु प्रतिस्प्रदात्मक रुपमा गाईएको सुजनशिल बाल क्लबकी अध्यक्ष नररुपा पुनले बताउनुभयो । यसरी नै यो सुरक्षित मातृत्व महिना भरी बिभिन्न जनचेतना मुलक कार्यक्रमहरु गर्दै जाने जिल्ला जन स्वस्थ्य कार्यलय प्रमुख रामजि बाँनियाले बताउनुभयो ।
tkfO{sf] dt
Loading...
sd{rf/L ljj/0f
cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार
7:00 pm-7:30 pm
साझा खबर (साँझ)
7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा
8:45 pm-9:15 pm
सबै हेर्नुहोस्





