clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
महिला भलिवल खेल भब्यरुपमा सम्पन्न नारी दिबस भब्यरुपले मनाउने तयारी
बिहिबार भएको भलिवल खेलका लागी जम्मा ५ वटा टिम सहभागी भएका थिए । सहभागी टिमहरुलाई बिहान ९ बजेबाट खेल सँचालन गर्ने भनिए पनि भन्डै ११ बजे पछि मात्र खेल उदघाटनको साथ सुचारु भएको थियो । सो खेलमा फोक्सुण्डो महिला टिम पहिलो,महिला फिडर छात्राबासको टिम दोस्रो,र डोल्पो क्याम्पसको टिम तेस्रो भएका छन । भलिवल खेलका प्रमूख अतिथि सहायक प्मूख जिल्ला अधिकारी सुवास कुमार लामीछानेले उदघाटन गर्नु भएको थिायो । कार्यक्रम १०४आँै अन्तराष्ट्रिय नारी दिवसको अवसरमा महिला बिकास कार्यलयको आयोजनामा सँचालित भएको हो । त्रशुक्रबार भएको खेल हेर्नको लागि दर्शकहरु खाना पनि नखाएर रमाएका थिए । शनिबार १०४आँै अन्तराष्ट्रिय नारी दिवस बिभिध बार्यक्रमका साथ समपन्न हुने भएको छ ।
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:15 pm
सबै हेर्नुहोस्