समाचार तथा गतिविधि
सर्मि गाबिसमा बिधुत बनाउदै गर्दा बिधुत प्राबिधिको पोलले च्यापिएर मृत्यु
नुनेगाड लघु जलबिधुत आयोजनाको काम गर्ने क्रममा मंगलवार साँझ पोलले च्यापिएर सोलुखुम्बु जिल्लाको निजदेबघारी गाबिस वडा नं ४ का बिधुत प्राबिधिक हेमराज कटेलको मृतु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।
काम गर्ने क्रममा पोलमा चढेर काम गर्दा गर्दै एक्कासि पोल ढलेर पोललेनै च्यापेर मृत्यु भएको सर्मी प्रहरी चौकीले जानएको छ । मृत्यु भएको बिधुत प्रबिधिक कटेलको सब लाई प्रहरी, बिधुत कर्मचारी र स्थानियहरुको रोहबरमा मुचुल्का उठाए बुधबार साँझ हेलीकोप्टरबाट काठमाडौ लगिएको प्रहरीले जनाएको छ ।
tkfO{sf] dt
Loading...
sd{rf/L ljj/0f
cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार
7:00 pm-7:30 pm
साझा खबर (साँझ)
7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा
8:45 pm-9:15 pm
सबै हेर्नुहोस्





