समाचार तथा गतिविधि
गोमा एयरको हजार दुर्घटना
आज बिहान ९ ः ३० बजे नेपालगञ्ज बाट ९ जना यात्रु बोकेर डोल्पा उडान गरेको गोमा यएरको जहाज जुफाल बिमान स्थलमा पुगेर धाबन मार्गको बिचमै बाँया पट्टीको टायर पन्चर्ड हुदा केहि समय डोल्पाको हवाई सेवामा प्रभाव परेको थियो । जहाजमा यात्रा गर्ने चालक दलका सदस्य आर बि रोकाया र पि भट्टाई लगाएत ९ जना सकुसल रहेको प्रहरीले जनाएको छ । अहिले चालक दलका सदस्स्य द्धय आर बि रोकाया र पि भट्टाई डोल्पामै रहेका छन । द्धय चालकका अनुसार प्लेनको बाया टायर पन्चर्ड भएकोले शुक्रबार इन्जिनियर र टायर प्लेन देखि डोल्पा आउने भएकोले टायर पुग्ने बित्तिकै फेरबदल गरेर पुण उडान भर्ने बताएका छन । डोल्पा गोमा यएर स्टेश ईन्चार्ज पुर्ण जङ शाहीका अनुसार खासै ठुलो क्षेति नभएको र टायर फेरबदल लगत्तै उडान हुने जानकरी दिनुभएको छ ।
tkfO{sf] dt
Loading...
sd{rf/L ljj/0f
cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार
7:00 pm-7:30 pm
साझा खबर (साँझ)
7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा
8:45 pm-9:15 pm
सबै हेर्नुहोस्





