clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
जिल्ला भरीका गाबिसहरु एक जना सचिबको जिम्मामा , सर्बसाधरणको काममा बाधा

 

डोल्पा जिल्लामा रहेका २३ बटै गाबिसका सचिब जाँडो बडे संगै तराई लगाएत आ आफ्नो घर तिर गएको एक महिना भैेसकेको छ । जिल्लामा भने सम्बन्धि गाबिसका सचिबहरु नहुदा स्थानिय बासीहरुलाई दैनिक पर्ने काम कार्यहरुको लागी ३ महिना सम्म कुर्नु पर्ने बाध्याता रहेको छ । 
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:15 pm
सबै हेर्नुहोस्