clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
अख्तियार स्थापनाको अवसरमा डोल्पामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

२०४७ साल माघ २८ गते स्थापना भएको अखितयार आयोगको स्थापना दिवसको अवसरमा आज जिल्ला बिकास समितीको सभा हलमा कार्यक्रम सम्पन्न भएको छ ।  कार्यक्रममा जिल्लाका राजनैतिक दल, नागरीक समाज ,सरकारी तथा गैर सरकारी कार्यलयका प्रमुख तथा प्रतिनिधी, उद्योग बाणिज्य संघ , पत्रकार समाज सेबी लागएत सरोकारवाला सबैको सहभागीतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सहभागी तथा प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिलसिनाले कार्यक्रमको उदेश्य जफाब देहिता , पारदर्सि र भ्रष्टचार मुक्त समाजको निर्माणको लागी अखितियार दुरुपयोग अनुसन्धान आयोगको स्थापना भएको बताउनुभयो । अहिले २०७० साल श्रावण १गते देखि ५ वटे बिकास क्षेत्रको अखितियार दुरुपयोग अनुसन्धान आयोगको स्थापना भएकोले अब देखि भ्रष्टचार बिरुद्धको मुद्धा हेरफेर तथा अन्तिम टुङगो लगाउने काम क्षेत्रिय कार्यलयले नै गर्ने भएको र जिल्लाको बिषयमा कुनै तेस्ता खालका अनिष्यमितताको उजुरी देखिएमा प्रमुख जिल्ला अधिकारीले सहजीकरण गर्ने जानकारी दिनुभयो ।
 

tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:15 pm
सबै हेर्नुहोस्