समाचार तथा गतिविधि
जुफाल बिमान स्थल भित्र बम नेपाली सेना द्धारा डिस्पोज
बिहान भेटीएको बम जुफाल बिमान स्थल सुरक्षा गार्ड इन्चार्ज रबिलाल अस्लामीका अनुसार ८ इन्च लम्बाइ र ८ इन्च गोलो भएको जानकारी गरेका थिए । बम भेटिएको केहि समयमै जिल्लामा रहेको समरसुर गुल्म सुलीगार्ड बाट खटिएको नेपाली सेनाको एक टोलीले दिउसो माध्यान्नको समयमा डिस्पोज गरेको जिल्ला प्रहरी कार्यलय डोल्पाले जनाएको छ । बिमानस्थल भित्र भेटिएको बम बिगत द्धन्दकालमा गाडेको हुन सम्ने आसंक गरीएको छ ।
tkfO{sf] dt
Loading...
sd{rf/L ljj/0f
cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार
7:00 pm-7:30 pm
साझा खबर (साँझ)
7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा
8:45 pm-9:15 pm
सबै हेर्नुहोस्





