clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
डोल्पाको २१ औँ जिल्ला परिषद अर्ब बजेट बिनियोजनका साथ सम्पन्न ।
 कृषि,प्राकृति,पर्यटन र पूर्वाधार ः समृद्ध डोल्पको आधार  भन्ने मूल नाराका साथ । २१ औँ जिल्ला परिषद १ अर्ब २८ करोडको ६० लाख २५ हजार २ सय  ३१ रुपैया बजेट सहितको जिल्ला परिषदको घोषण सभा द्धारा सार्बजानिक भएर सम्पन्न भएको छ । यस बर्ष डोल्पा जिल्लाको बजेट बिशेष गरेर पूर्वाधार निर्माण तथा मानविय क्षमता बिकासमा बजेट केन्द्रित रहेको २१ औँ जिल्ला परिषदका सभाध्याक्ष तथा स्थानिय बिकास अधिकारी महेन्द्र सापकोटा द्धारा प्रस्तुत बार्षिक बजेट तथा निती तथा कार्यक्रमले देखाएको छ ।
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:15 pm
सबै हेर्नुहोस्