समाचार तथा गतिविधि
कालीका गाबिसमा बहुला कुकुरले टोकी एक जना घाइते
कालीका गाबिस अन्दाजी बर्ष ३८ का जक्ती शाहिलाई बुधबार उपचारको लागी दुनै ल्याई उपचार भैरहेको छ । घाइतेका अनुसार यो भन्दा नि केहि महिना अगाडी पनि कुकुर बहुलाएर मान्छे लागएत घोडा खच्चड र पशुबस्तुलाई समेत टोकेर घाइते बनाएको बताएका छन । फेरि अहिले कुकुर बहुलाउने प्रकोप बडीरहेको अवस्था रहेको स्थानिय बासीले बताएका छन । यसरी भैरहेको प्रकोपले स्थानिय बासिन्दा र पशु बस्तुलाई असहज भैरहेको स्थानिय अगुवाहरुले बताएका छन । भने घाइतेको सदरमुकाम दुनैमा उपचार भैरहेको छ ।
tkfO{sf] dt
Loading...
sd{rf/L ljj/0f
cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार
7:00 pm-7:30 pm
साझा खबर (साँझ)
7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा
8:45 pm-9:15 pm
सबै हेर्नुहोस्





