clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
आपङ्गता ब्यात्तिहरुका लागी महत्वपर्ण कानुनी प्राबधान सम्बन्धि जनचेतना मुलक २ दिने तालीम सुरु

स्थानिय बिकास अधिकारी महेन्द्र कुमार सापकोटाको अभ्याक्षता तथा प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिलसिनको प्रमुख आतित्थ्यमा मंगलबार देखी दुई दिन सम्मको लागी तालीम सुरु भएको छ । उद्धघाटन कार्यक्रमममा बाल्दै स्थानिय बिकासले आगामी दिनहरुमा अपङ्गता भएका ब्यात्तिका लागी सिप बिकास गर्नमा सरकार तथा सम्बन्धित निकायमा पहल गर्ने प्रतिबद्धता गर्नुभयो । तालीम जिल्ला बिकास समिती डोल्पाको आयोजना तथा मुकुटेश्वर अपाङ्गगा सेवा समितीको सहकार्यमा तालीम संचालन भएको छ । तालीममा जिल्लाका सबै गाबिसका प्रतिनिधीहरु सहभागी भएको आयेजकले जनाएको छ । 

tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:15 pm
सबै हेर्नुहोस्