जुनु हिराचन डोल्पा, २६ पुस – शे फोक्सुण्डो राष्टिय निकुन्ज र मक्षेउसको सक्रिय सहभागितामा भिम पुल देखि मध्यवर्ति उपभोक्ता समितिको गेट सम्मको वाटो सरसफाई कार्य सम्पन्न भएको छ ।
बिस्तृतमा गाविसको न्युनतम शर्त मापन मुल्याङकन नतिजा प्रकाशितटेक शाही रेडियो डोल्पा एफएम डोल्पा, २६ पुस् – जिल्ला विकास समितिले बुधवार प्रकाशित गरेको परारम्भिक नतिजा अनुरुप यस वर्ष पनि डोल्पा जिल्लाका धेरै गाविसहरु न्युनतम शर्त मापन मुल्याङकनमा अनुत्तिर्ण भएका छन् ।
बिस्तृतमा पर्यटन प्रवर्धद्धन तालिम सुरुटेकबहादुर शाही रेडियो डोल्पा एफएम डोल्पा, २४ पुस – डोल्पो शैक्षिक सामाजिक तथा पर्यावरण संरक्षण समुह डेजर्ट डोल्पाद्धारा संचालित वृहत हिमालि पदमार्ग विकास कार्यक्रम अन्तरगत बेशिक टुरिजम तालिम र बेशिक कुक तालिम संचालन सुरु भएको छ ।
बिस्तृतमा बाल विकास केन्द्रको भवन सम्पन्नरुपलाल वोहोरा रेडियो डोल्पा एफएम डोल्पा, २४ पुस – डोल्पा जिल्लाको लिकु गाविसको दापु गाउमा बालविकास केन्द्रको २ कोठो भवन निर्माण कार्य सम्पन्न भएको छ ।
बिस्तृतमा सामुदायिक वनमा आगलागिकमल डाँगी रेडियो डोल्पा एफएम डोल्पा, २४ पुस – जुफाल स्थित अमल्दापानि सामुदायिक वनको क्षेत्र नं. १ को प्लटमा २ साता दिन अगाडिवाट आगलागि भइरहेको छ ।
बिस्तृतमा केन्द्रिय गुम्बामा पुजा सम्पन्नजुनु हिराचन रेडियो डोल्पा एफएम डोल्पा, २३ पुस–डोल्पा केन्द्रिय गुम्बा दुनैमा बौद्धधर्मावलम्बीहरुको छिइचु पुजा सोमबार सम्पन्न भएको छ ।
बिस्तृतमा फेरी आगलागिबाट धनमाल क्षेतीरुपलाल वोहोरा रेडियो डोल्पा एफएम डोल्पा, २३ पुस–डोल्पा जिल्ला नर्कु गाविसका रन्जित विटालुको घरमा आइतवार साझ ८ बजेतिर आगलागि भएको छ ।
बिस्तृतमा डाक्टर नहुँदा पोष्टमार्टम भएनरेडियो डोल्पा एफएम डोल्पा, २१ पुस – डाक्टर नहुँदा तीन दिन अघि जिल्ला अस्पताल पुर्याइएको लास आज पनि पोष्टमार्टम हुन सकेन ।
बिस्तृतमा डोल्पाको विमानस्थलमा हवाई उडान बन्दरेडियो डोल्पा एफएम डोल्पा, २० पुस–विकासमा पछि परेको डोल्पाको एकमात्र यातायातको साधन हवाई यातायात आजबाट बन्द भएको छ ।
बिस्तृतमा आगजनीबाट घरसहित धनमाल नष्टमनबहादुर सार्की डोल्पा(त्रिपुराकोट), २० पुस – पाहाडा गाविस ७ मा एक दलितको घरमा अचानक आगोलागि हुँदा घर समेत सबै सम्पत्ति जलेर नष्ट भएको छ ।
बिस्तृतमा वनमा आगोलागिले हजारौं विरुवा नष्टटेकबहादुर शाही रेडियो डोल्पा २० पुस – रिमि गाविसको चौरिकोटको वनमा मंगलवारदेखि भएको आगलागि आजसम्म पनि नियन्त्रणमा आउन सकेको छैन ।
बिस्तृतमा चिसो छल्न डोल्पाली तराई झरेलालबहादुर बुढा रेडियो डोल्पा एफएम, डोल्पा, पुस १९ बदलिदो मौसम परिवर्तनको असर हिमालि जिल्लाहरु लगायत तराइका केहि जिल्लामा पनि परेको छ ।
बिस्तृतमा जिल्ला अस्पताल डोल्पा डक्टर बिहिनसरोज थापा डोल्पा, १९ पुस जनताहरु सँग प्रत्यक्ष सरोकार राख्ने एक मात्र जिल्ला अस्पताल डोल्पा अहिले प्रमुख डाक्टर र कर्मचारीहरु बिहीन अबस्थामा रहेको छ ।
बिस्तृतमा डोल्पाको तल्लो भागमा पौष १५ लाई बिषेस रुपमा मनाएटेकबहादुर शाही रेडियो डोल्पा एफएम डोल्पा, १५ पुस डोल्पाली सबैले पौष १५ लाई मनाएका छन ।
बिस्तृतमा आगोलागिबाट लाखौंको धनमाल क्षेतीवीरबहादुर बुढा डोल्पा, १५ पुस–शनिवार राति २ बजेबाट घरमा आगोलागि हुँदा सर्मी ३, डोल्पाको एकघरको लाखौं धनमाल नष्ट भएको छ ।
बिस्तृतमा इलाका परिषद पारदर्शी नभएको सर्मी गाविसबासीको आरोपडोल्पा १३ पुस–जिल्ला विकास समिति डोल्पाले इलाका परिषदहरु सम्पन्न गर्ने क्रममा ४ नं इलाकाको इलाका परिषद एउटा गाविसका प्रतिहरु सहभागि नगराई कनै सम्पन्न गरेको सम्बन्धित गाविसका नागरिकहरुले जनाएका छन् ।
बिस्तृतमा ल्हाँको मोवाइल टावर अजै बन्न सकेनरुपलाल वोहोरा ल्हा गाविसमा अवस्थित नमस्तेको टावर पटक पटक अवरुद्ध हुने गरेको छ ।
बिस्तृतमा अभिमुखिकरण तालिम सम्पन्नजुनु हिराचन महीला तथा वालवालिका कार्यालय डोल्पाद्धारा हाल डोल्पा जिल्लाका २३ वटा गाविसहरु मध्ये १८ वटा गाविसहरुमा पारालिगल कार्यक्रम पारागमन योजना सम्वन्धि १ दिने अभिमुखिकरण कार्यक्रम महिला तथा वालवालिका कार्यालय र जिल्ला श्रोत समुहको कर्मचारीहरुको संय
बिस्तृतमा प्रहरी नायब महानिरिक्षक डोल्पासरोज थापा आज साँझ डोल्पाको सदरमुकाम दुनैमा प्रहरी नायब महानिरिक्षक टपेन्द्र ध्वज हमाल आई पुग्नु भएको छ ।
बिस्तृतमा सरकार छाड्नेबारे एमाओवादी बोलेनपुस ७ - सरकार छाड्ने/नछाड्ने विषयमा विवाद भएपछि बसेको एमाओवादी केन्द्रीय कार्यालयका विस्तारित बैठकले औपचारिक धारणा सार्वजनिक गर्न सकेन ।
बिस्तृतमाLoading...





