clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
फेरी आगलागिबाट धनमाल क्षेती

उक्त आगलागि विटालु घरवाट कामको लागि बाहिर निस्केको बेलामा भएको हो । आगलागि वाट करिव ९० हजार बराबरको धनमाल क्षति भएको छ ।

जिल्ला बन कार्यालय डोल्पा लगायतका अन्य केहि संघ सस्थाहरुले आगलागि न्युनिकरणका बारेमा बेला बेलामा जनचेतनामुलक अभिमुखिकरण कार्यक्रम संचालन गर्ने गरेता पनि पटक पटक यस्ता घटनाहरु ब्ढिरहेका छन् । एक त सुख्खा मौसमको बेला छ त्यसैमा पनि थोरै –थोरै लापरवाहिका कारण नै वनजंगल लगायत घर गोठमा आगलागि हुने गरेको हो । यसरि दिन प्रतिदिन आगलागि घटनाहर बढेपछि सम्वन्धित निकायवाट यसको न्युनिकरणका लागि कडा र प्रभावकारी कदम आगडि बढाउनु आवश्यक देखिन्छ ।
 

tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:00 pm
सबै हेर्नुहोस्