clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
अभिमुखिकरण तालिम सम्पन्न

कार्यक्रमको प्रमुख उद्देश्य सरकारि तथा गैर सरकारि सस्थाहरुको कार्यशैलीमा एकरुपता ल्याउनुका साथै नया काम र योजना तिर भन्दा पनि लागु भइरहेका कार्यक्रमका सघाउतिर लाग्नु पर्ने साथै मुल्याङकनका सुचकहरु प्नि एउटै खालको बनाउनुपर्ने रहेको छ । सोहि कार्यक्रम अन्तरगत विहिवार जुफाल गाविसमा मुख्य महिला कार्यकर्ता हिरा आचार्यको नेतृत्वमा ३ जनाको टोलिले पारागमन योजना सम्वन्धि १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा पारालिगल समिति सदस्य,सुरक्षा निकाय प्रतिनिधि,बाल कलब अध्यक्ष,समाजसेवि ,बुद्धिजिवि,महिला  सम्वन्धि काम गर्ने संघ सस्थाका प्रतिनिधी एवम सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:15 pm
सबै हेर्नुहोस्