समाचार तथा गतिविधि
सरसफाईको नमुना बन्ने प्रयासमा मक्षेउस र शे फोरानि
सरसफाईलाई मध्य नजर गर्दै संरक्षण अधिकृत नरेन्द्र अर्याल ,मक्षे व्यवस्थापन समिति अध्यक्ष रामप्रसाद महत,को नेतृत्वमा बुधवार विहान सरसफाई कार्य सम्पन्न गरिएको हो । सरसफाईको केहि नमुना बन्न सकोस भन्ने उद्देश्यका साथ सरसफाई कार्यलाई अगाडि बढाउदै यसरी सार्वजनिक स्थलमा सरसफाई गरिएको हो । यसका साथै राष्टिय निकुन्ज क्षेत्रवरिपरि कुनै पनि सवारि साधनमा चढेर हिड्न मनाहि गरिएको छ । नियम उल्लङघन गरेमा रु ५ सय देखि ५ हजार सम्म जरिवाना गर्ने समेत निर्णय गरिएको छ ।
tkfO{sf] dt
Loading...
sd{rf/L ljj/0f
cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार
7:00 pm-7:30 pm
साझा खबर (साँझ)
7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा
8:45 pm-9:00 pm
सबै हेर्नुहोस्





