समाचार तथा गतिविधि
पर्यटन प्रवर्धद्धन तालिम सुरु
जसको सहजिकरण डेजर्ट डोल्पाका टिडिएफ आनन्दसिंह रावल, विरेन्द्र रोकाया र कमला उखेडाले गर्नुभएको छ । डोल्पा जिल्लाका जुफाल,दुनै,रह,फोक्सुण्डो गाविसका पर्यटन संग सम्बन्धित होटल व्यवसायिहरुलाई उक्त तालिम दिइएको हो । जम्मा २५ जनाको सहभागिता रहेको तालिम अति नै प्रभावकारी भएको सहभागिहरुको भनाइ छ । डोल्पामा आउने स्वदेशि तथा विदेशि पर्यटकहरुलाई राम्रो सेवा सुविधा प्रदान गर्न सकियोस र पर्यटन क्षेत्रको विकासमा टेवा पुर्याउनका लागि पहिलो चरणको ५ दिने तालिम संचालन गरिएको हो ।
tkfO{sf] dt
Loading...
sd{rf/L ljj/0f
cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार
7:00 pm-7:30 pm
साझा खबर (साँझ)
7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा
8:45 pm-9:00 pm
सबै हेर्नुहोस्





