कुल गाविस संख्या २३ वटा भएपनि जम्मा ७ वटा गाविस मात्र न्युनतम शर्तमापन मुल्याङकनमा उक्तिर्ण हुन सफल भएका छन् । बाकि १६ वटा गाविसहरु भने विभिन्न मापदण्डहरु पुरा गर्न नसकि अनुत्तिर्ण भएका छन् । जसमा जुफाल,त्रिपुराकोट,सर्मि,रिमि,काइगाउ,मुकोट,छार्का,गाविसहरु आन्तरिक आय अभिलेखमा अनुत्तिर्ण भएका हुन भने लक्षित वर्गमा विनियोजिन र आन्तरिक आय अभिलेखमा अनुत्तिर्ण हुनेमा भिजेर,लावन र रह गाविस रहेका छन् । त्यसैगरि लक्षित वर्गमा विनियोजिन तर्फ शहरतारा र फोक्सुण्डो गाविस रहेका छन् । लक्षित वर्गमा विनियोजिन र आय व्याय सार्वजनिक लगायत अन्य तर्फ तिन्जे,धो, गाविस र गाविस आन्तरिक आय अभिलेख र अन्य तर्फ ल्हा गाविस रहेको छ । सवैभन्दा बढि मापदण्डमा फेल हुने गाविस नर्कु गाविस रहेको छ । ज्हा वार्षिक समिक्षा,लक्षित वर्गमा विनियोजिन,आय व्यय सार्वजनिक,आन्तरिक आय अभिलेख को मापदण्डमा अनुर्तिण भएको हो । यसरी न्युनतम शर्त मापन मुल्याङकनको प्रारम्भिक सुचना पश्चात आवश्यक कागजातहरु पुर्याएपछि पुन अन्तिम नतिजा प्रकाशन गरिने बताउदै योजना अधिकृत हरिलाल पुरी..........
Loading...





