clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
वनमा आगोलागिले हजारौं विरुवा नष्ट

रिमी गाविस चौरिकोट हाडेपानि भन्ने ठाउवाट आगलागि शुरु भई रिमि गाविसकै झ्याकोटको गौपानि भन्ने ठाउँको पुरै वनमा आजसम्म आगलागि भइरहेको छ । २ दिन अगाडि (बुधवार)देखि झ्याकोटका बासिन्दाहरुले आगोलाई नियन्त्रण गर्न वा निभाउनका  लागि विभिन्न प्रयासहरु गरे पनि हुरीबतासका कारण नियन्त्रणमा आउन नसकेको हर बहादुर बुढाले बताउनु भयो ।
आगोले वनजंगल नास गर्दै रनवन खाए पनि वन्यजन्तुलाई के गर्यो मानिसको अन्य आर्थिक तथा मानविय क्षति भने भएको छैन । वनजंगल पुरै नष्ट भइरहेको छ । चौरिकोट निवासि  एक जना बालकले आगो लगाएको बताइएको छ । आगो निभाउनका लागि रातदिन स्थानिय वासिन्दाहरु लागि परेको र नियन्त्रणमा कतिबेला आउने कुराको यकिन गर्न नसकिने भगवति मध्यवर्ति क्षेत्र रिमिका सदस्य हर बहादुर बुढाले फोनमा जानकारि दिनुभएको छ ।

 

tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:00 pm
सबै हेर्नुहोस्