समाचार तथा गतिविधि
केन्द्रिय गुम्बामा पुजा सम्पन्न
गुरु रिन्पोछेबाट विषेश पुजा गर्ने गरिन्छ । ग्ुाम्बा संचालक समिति भित्रका सदस्यहरुले मासिक रुपमा पालैपालो पुजाआजा गर्ने गर्दछन् । जम्मा ३३ घरधुरि रहेको समितिमा ३ घरधुरीका दरले मासिक रुपमा पुजा गर्ने गरिन्छ, जसअनुसार पुजा शुरु भएको १ वर्ष पुगेर पुजा गर्ने पुन नया पालो शुरु भएको छ । तिब्बतियन क्यालेण्डर मिति अनुसार महिनाको १० गते सो पुजा गर्ने गरिन्छ तर विषेश कारण बश पुजा हुन नपाएको अवस्थामा महिनाको २५ गते पुजा गर्ने गरिन्छ सोहि अनुरुपको छिइचु पुजा सम्पन्न भएको डोल्पा केन्द्रिय गुम्बा संचालक समितिका कोषाध्यक्ष शेर बहादुर बुढाले जानकारि दिनुभएको छ ।
tkfO{sf] dt
Loading...
sd{rf/L ljj/0f
cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार
7:00 pm-7:30 pm
साझा खबर (साँझ)
7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा
8:45 pm-9:00 pm
सबै हेर्नुहोस्





