clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
चिसो छल्न डोल्पाली तराई झरे

जाडोकै कारण उच्च हिमालि क्षेत्रमा बसोवास गर्ने बासिन्दाहरु विगत केहि महिना यता नेपालगंज काठमाण्डौ लगायत तराइका विभिन्न क्षेत्रतिर बसाइ सर्ने क्रम जारि छ । अझ त्यसमा पनि डोल्पा जिल्लाको तल्लो भेगमा तत्कालिन असर धेरै परेको छ । सर्मि,नर्कु गाविसका बुढाबुढि र बालबालिकाहरु रुघाखोकि,निमोनिया लगायत अन्य रोगले ग्रसित छन् । एक त रोगले ग्रसित हुनु नै छ त्यसमा पनि समयमा उपचार नपाउदा झन रोगले ग्रसित हुनु परेको गुनासो स्थानिय वासिहरु पोख्छन् । तर रोगले अत्यधिक च्यापेको अवस्थामा पनि औषधि भने प्राप्त गर्न सकेका छैनन् । उपस्वास्थ्य चौकिमा औषधि सकिएको कार्यरत अहेव युवराज थापाले बताएका छन् ।
 

tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:00 pm
सबै हेर्नुहोस्