clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
प्रहरी नायब महानिरिक्षक डोल्पा

जिल्ला प्रहरि कार्यालय डोल्पाको मातहतका प्रहरी इकाइहरुको निरिक्षण अनुगमनका लागि प्रहरी नायब महानिरिक्षक हमाल डोल्पा आइपुग्नु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । क्षेत्रिय प्रहरी कार्यलय सुर्खेत बाट जुफाल एयर पोर्ट हुदै बाला त्रिपुरा सुन्दरीको दर्शन गरी साँझै सदरमुकाम दुनै  आइपुग्नु भएको छ । शुक्रवार दिउसो २ बजे प्रहरी नायब महानिरिक्षक हमालको भेटघाट तथा अन्तरक्रिया कार्यक्रम रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:00 pm
सबै हेर्नुहोस्