clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
« ... 12 13 14 15 16 17 18 19 20 21 22 »
३ महिना पछि संञ्चार सेवा संञ्चालनमा आउदा स्थानिय बासिन्दा खुसी

रेडियो डोल्पा एफएम माघ ९ डोल्पाका कालीका, नर्कु र सर्मी गाबिसका सर्बसाधरणले करिब साढे ३ महिना पछि संञ्चार सेवा पाएका छन ।

बिस्तृतमा
चिसोका कारण एक जनाको मृत्यु , हिमपात फेरी शुरु

रेडियो डोल्पा एफएम माघ ८ हिमपातका कारण चिसो बढी चिसोकै कारण बिरामी भई एक जनाको मृत्यु भएको छ ।

बिस्तृतमा
हिमपातले अवरुद्ध विमानस्थलको हिउँ फालियो

रेडियो डोल्पा एफएम माघ ५ डोल्पामा हिमपात भएको ३ दिन पछि जुफाल एयर पोर्टको हिउ आज मात्र २५ जना हवाई यात्रुले २५ हजार पैसा उठाएर डोल्पा जुफाल एयर पोर्टको हिउ स्काई भेटर द्धारा फलिएको छ ।

बिस्तृतमा
निर्वाचनमा खटाउदा ज्येष्ठता नमिलाइएको गुनासो

रेडियो डोल्पा एफएम डोल्पा, कात्तिक २१ – निर्वाचनका लागि मतदान कर्मचारी खटाउने क्रममा तह अनुसार नमिलाएको कर्मचारीहरुले गुनासो गरेका छन् ।

बिस्तृतमा
निर्वाचन सामग्री बल्ल डोल्पा पुग्यो

रेडियो डोल्पा एफएम डोल्पा, कात्तिक २१ – मतदाता परिचयपत्र वाहेकका निर्वाचनका आवश्यक सामग्रीहरु बिहिवार डोल्पामा पुगेको छ ।

बिस्तृतमा
डोल्पामा निर्वाचन सामग्री अझै पुगेन

रेडियो डोल्पा एफएम डोल्पा, कात्तिक २० – निर्वाचन आयोगले सबै जिल्लामा निर्वाचन सामग्री पुर्याइसकिएको बताए पनि डोल्पामा भने बुधवारसम्म पुगेको छैन ।

बिस्तृतमा
आज राष्ट्रिय बाल दिवस, डोल्पामा विभिन्न कार्यक्रमका साथ मनाइयो

सरोज थापा डोल्पा , २९ भाद्र – आज राष्ट्रिय बाल दिवस डोल्पा जिल्लाका विभिन्न स्थानमा बिबिध कार्यक्रम गरी बाल दिवस मनाएका छन ।

बिस्तृतमा
एच आई भि एड्स रोकथाम तथा न्यूनिकरण सम्बन्धि बैठक सम्पन्न नाकाहरुमा निगरानी रहने

सरोज थापा डोल्पा, २७ भाद्र ¬– बिहिवार ड्याड ट्याग डोल्पाको आयोजना र बरिष्ट कृषि बिकास अधिकृत रामजी बानियाको अध्यक्षतामा एच आई भि एड्स रोकथाम तथा न्यूनिकरण सम्बन्धि आज बैठक सम्पन्न भएको छ ।

बिस्तृतमा
लामो समयदेखि बिग्रेको विधुत नबन्दा उपभोक्ता आन्दोलित

सरोज थापा डोल्पा २५ भाद्र – आज डोल्पामा बिगत ३ हप्ता अगाडी देखि बिधुत सेवा अवरुद्ध हुदा स्थानियबासी मर्कामा परेको

बिस्तृतमा
बिद्यालय भवन जिर्ण अवस्थामा हुदा दैनिक पठन पाठन बाधा

सरोज थापा डोल्पा, भाद्र १९ - डोल्पा जिल्लाको कालीका मा बि कालीकाको तत्काल निर्माण भएको नया बिद्यालय भवण हाल भत्कीने अवस्थामा रहेकोले बिद्यालयको दैनिक पठन पाठनमा समेत अवरोध भएको छ ।

बिस्तृतमा
चुँ का स्थानियले आर्थीक आफ्नै पहलमा मंन्दिर निर्माण

सरोज थापा डोल्पा, भाद्र १८ - लिकु गाबिस अन्तरगत चुँ मा स्थानिय गाउलेहरुको आर्थीक संकलन र गाउलेहरुकै पहलमा देवताको मंन्दिर निर्माण भएको छ ।

बिस्तृतमा
संविधानसभा निर्वाचनका लागी एमाले डोल्पाबाट दुवै पक्षबाट छुट्टाछुट्टै नाम शिफारीश

सरोज थापा डोल्पा, भाद्र १८ - आसन्न संविधानसभा निर्वाचनका लागी विभिन्न दलहरुका केन्द्रिय कार्यालयमा उम्मेदवारहरुको नाम शिफारीश गर्ने क्रम बढिरहेको छ ।

बिस्तृतमा
बर्ष भरी पुग्ने खेती चक्रपात बाँयु र पानीले नष्ट

सरोज थापा/रेडियो डोल्पा भाद्र १४

बिस्तृतमा
हवाई जहाज भाडा बढ्ने भयो

डोल्पा, श्रावण २८ - वायुसेवा सन्चालक संघ (आयोन) ले आन्तरिक हवाई भाडा बढाएको छ । आयल निगमले हवाइ इन्धनको मुल्य बढाएको भोलिपल्ट जाहाजको भाडा बढाउने निर्णय भएको हो ।

बिस्तृतमा
अकोराब अध्यक्षमा मोहन चापागाईं निर्विरोध

डोल्पा, श्रावण २८ - सामुदायिक रेडियो प्रशारक संघ (अकोराब) अध्यक्षमा मोहन चापागाईं निर्विरोध निर्वाचित भएका छन् ।

बिस्तृतमा
नेबिसंघले बुझायो जिल्ला प्रसासन कार्यलयमा ज्ञापन पत्र

सरोज थापा डोल्पा, श्रवण २७ – नेपाली काँग्रेस डोल्पाको भातृय संगठन नेपाल बिद्यार्थी संघ डोल्पाले आज एक कार्यक्रम गरी जिल्ल प्रसासनमा ज्ञापन पत्र बुझाएको छ ।

बिस्तृतमा
डोल्पामा म्याद सकिएको समानहरु बिक्री

सरोज थापा डोल्पा श्रवण २७ – बिगत लामो समय देखि हवाई सेवा समयमै सुचारु नहुदा र पैदल बाटो पनि बाढी पहिरोका कारण अबरोध भएकोले डोल्पा जिल्लामाको सदरमुकाम र त्रिपुराकोटमा गत बर्षको तुलनामा यो बर्ष खाद्यान्नको मुल्य आकास्सिएको छ ।

बिस्तृतमा
माथिल्लो डोल्पामा करोडौं लुटपाट

रेडियो डोल्पा एफएम डोल्पा, २१ साउन – तिब्बतको क्याटो पुगी यार्चाकुन्भु बेचेर फर्कदै गरेका व्यापारी तथा सर्वसाधारणहरुबाट लुटेराले करोडौं लुटपाट गरेका छन् ।

बिस्तृतमा
अनौठा घटनाले बिद्यालयको पठन पाठन प्रभाबित

श्रवण २० आज दिउसो जुफालको एक विद्यालयमा अनौठो खालको घटना घटेको थियो ।

बिस्तृतमा
अझै हजारौ यार्चासंकलक मर्कामा स्वस्थ स्थिति कमजोर हुदैँ

रेडिय एफ एम जेठ १२ सदा बर्ष झै सर्बसाधरणहरु यार्चागुम्बा सिजन नजिकीदै गर्दा डोल्पा जिल्लाका बिभिन्न हिमाली पाटन बन क्षेत्रमालाई केन्द्रबिन्दु बनाई हजारौ मान्छेहरु धन कमाउने ठुलो आशा बोकी ऋण सापट गरेर यार्चा टिप्न डोल्पा भित्रिएका छन ।

बिस्तृतमा
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
शान्तिका लागि सहकार्य 07:30 am-08:00 am
शान्तिका लागि सहकार्य 07:30 am-08:00 am
सुन्नुहोस् सुनाउनुहोस् 08:00 am-08:30 am
रेडियो बन्द हुने समय 11:00 am-3:15 pm
सबै हेर्नुहोस्