clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
नेबिसंघले बुझायो जिल्ला प्रसासन कार्यलयमा ज्ञापन पत्र

डोल्पा जिल्लामा बिगत लामो समय हुदा पनि हवाई सेवा संचालन हुन नसक्नु ,निमार्ण कार्य सम्पन्न भएको पहाडा गाबिसको मसिना चौर बिमान स्थलमा हवाई यातायात संचालनमा नआउनाले ज्ञापन पत्र बुझाई भाद्र २ गते सम्म मसिनाचौर एयरपोर्टमा हवाई संचालनमा नआएकोले डोल्पाली आम नागरीकले ठुलो पिडा खेपेकोले माग पुरा नभए चरण बद्ध आन्दोलन गर्ने नेबि संघका जिल्ला अध्यक्ष जयस उपाध्याले बताउनु भयो । उत्त ज्ञापन पत्रमा मसिना चौर बिमानस्थलमा यथासिघ्र हवाई सेवा संचालनमा ल्याउने , जुफाल बिमानस्थलमा यथासिघ्र निर्माण कार्य सम्पन्न गर्ने , माथील्लो डोल्पामा संचालीत बिभिन्न सरकारी तथा गैर सरकारी कार्यलयको अनुगमन गर्न सम्बन्धित निकायलाई माग गर्ने लगाएतका ५ बुदे माग सहित प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिलसिनालाई ज्ञापन पत्र बुझाएको नेबि संघ डोल्पाले जनाएको छ ।
 

tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:00 pm
सबै हेर्नुहोस्