समाचार तथा गतिविधि
डोल्पामा निर्वाचन सामग्री अझै पुगेन
निर्वाचन आयोगले मंगलवार नै तराइका २ जिल्ला बाहेक अरु सबै जिल्लामा निर्वाचन सामग्री पुर्याइसकिएको बताएको थियो । तर डोल्पामा बुधवार पनि निर्वाचन सामग्री पुगेको छैन ।
जिल्ला निर्वाचन कार्यालय डोल्पाका निर्वाचन अधिकृत लक्षु शर्माले भने निर्वाचनका सामानहरु आज आउँछ भोली आउँछ भन्दै हेलिकोप्टर हेरेर बसेका छौं आज (बुधवार) पनि सामग्री आएन के गर्ने मतदान केन्द्रहरुमा मतदान टोली पठाउने दिन नजिकिदै छ । तर सामग्री नआउदा पोका बनाउनु पर्ने, लगायतका तयारी गर्न ढिला भएको महसुस जिल्ला निर्वाचन कार्यालयलाई भएको निर्वाचन अधिकृत शर्माले बताए ।
tkfO{sf] dt
Loading...
sd{rf/L ljj/0f
cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार
7:00 pm-7:30 pm
साझा खबर (साँझ)
7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा
8:45 pm-9:00 pm
सबै हेर्नुहोस्





