clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
डोल्पामा म्याद सकिएको समानहरु बिक्री

अहिले मुल्य बृद्धीका कारण समग्रह डोल्पाबासीले स्थानियहरुले उत्त मुल्य बृद्धीको मार खेप्नु परेको छ । त्रिपुराकोट बगरको पसलहरुमा एउटै सामानहरु फरक फरक मुल्यमा बिक्रि बितरण र म्याद सकिएको सामानहरु सर्बसाधरयाहरुलाई बेच बिखन समेत गरेका छन ।  अहिले यसमा न प्रसासन न त  उद्योग बाणिज्य संघले अनुगमन र चेक जाँच नै गरेका छन् । यसबाट के असर पर्छ भन्ने थाहा नभएका सर्बसाधरणहरुको स्वाथ्यमा कस्तो गाँझ्दै जाला भन्न सकिने अवस्था छैन  ।
 

tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:00 pm
सबै हेर्नुहोस्