clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
अकोराब अध्यक्षमा मोहन चापागाईं निर्विरोध

काठमाडौंमा जारी महाधिवेशनले अहिलेसम्मको परिनाम अनुसार मोहन चापागाईंलाई निर्विरोध निर्वाचित गरेको हो । उनी नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य पनि हुन् ।

बरिष्ठ उपाध्यक्षमा किशोरजंग थापा, महासचिवमा गोविन्द देवकोटा, सचिवमा अर्जुन गिरी र कोषाध्यक्ष सुवास खतिवडा निर्विरोध निर्वाचित भए ।

उपाध्यक्षमा आदिवासी जनजातितर्फ अर्जुन राई, महिला उपाध्यक्षमा यमकुमारी केसी, दलितमा शिवजी गायक निर्विरोध निर्वाचित भए । मधेसतर्फको उपाध्यक्षमा भने तुलसी यादव निमेष कर्ण र अशोक दत्त प्रतिस्पर्धी छन् । मतदान भइरहेको छ ।

२९ सदस्यीय कार्यसमितिमा पाँच केन्द्रीय सदस्य, मधेसी र आदिवासी जनजातिका दुई सदस्यबीच प्रतिस्पर्धा छ ।

पूर्वाञ्चल संयोजकमा राजेन्द्र किराती, मध्यमाञ्चलमा होम पाठक, पश्चिमाञ्चलमा इमानसिंह भारती र सुदूरपश्चिम संयोजकमा रमेश जोशी निर्विरोध भए । महिला सदस्यमा प्रेमकुमारी घले निर्विरोध भइन् ।

tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:00 pm
सबै हेर्नुहोस्