समाचार तथा गतिविधि
एच आई भि एड्स रोकथाम तथा न्यूनिकरण सम्बन्धि बैठक सम्पन्न नाकाहरुमा निगरानी रहने
सो बैठकमा डोल्पा जिल्लाका बिभिन्न नाकाहरु जस्तै,रुकुम र जाजरकोट बाट डोल्पा आउने पैदल नाका र प्लेन संचालन भएको मसिनाचौर बिमान स्थल पाहाडा र प्लेन संचानल भए पछि जुफाल बिमान स्थलमा बहिर जिल्ला देखि डोल्पा भित्रने क्रममा र यार्चागुम्बाको समयमा र धो ब्यापारीक केन्द्रमा एच आई भि एड्स भित्रने सक्ने संभावनालाई मध्यानजर गर्दै उत्त कार्य रोकथाम तथा न्यूनिकरण गर्नको लागी सो स्थानहरुलाई संबाबित नाकाको रुपमा आजको बैठकले निर्णय गरी हामी प्रोजेक्ट र ड्याड ट्याग डोल्पा बाट संचाली कार्यक्रमका सहज कर्ताले निगरानीमा राख्ने भएको कार्यक्रम प्रबन्धक नबिन शाहिले बताउनु भएको छ ।
tkfO{sf] dt
Loading...
sd{rf/L ljj/0f
cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार
7:00 pm-7:30 pm
साझा खबर (साँझ)
7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा
8:45 pm-9:00 pm
सबै हेर्नुहोस्





