clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
लामो समयदेखि बिग्रेको विधुत नबन्दा उपभोक्ता आन्दोलित

र बिधुत सेवा हालसम्म हुदा पनि सेवा संचालनमा नआउदा सदरमुकामका  स्थानिय आम नागरीकहरु आन्दोलनमा उर्तिएर ४ बुदे माग सहित बिधुत बितरण केन्द्र डोल्पा र जिल्ला प्रसाशन कार्यलय डोल्पामा ज्ञापन पत्र बुझाएका छन । आज सदरमुकाम बसोबास गर्ने बासिन्दाहरु लगाएत सदरमुकाम आसपासमा सेवा बाट बञ्चित  स्थानिय बासिन्दा नारा जुलुस गर्दै आन्दोलनमा उर्तिएका छन ।  उत्त अबरुद्ध बिधुत सेवा ३ दिन भित्र सेवा संचालनमा नआए कडा आन्दोलन गर्र्नेका साथै सो बिधुत केन्द्रमा ताला लगाउने, ठेक्का सम्जौता द्धारा बनाईने नयाँ मेसिन भाद्र मसान्त सम्म नभएमा ठेक्कासंग सम्बन्धित ब्यात्तिहरुलाई कार्बाहिका लागी सम्बन्धित निकायामा लिखित उजुरि गर्ने , बिधुत सेवा सुचारु नभएको समयको न्यूनतम सुल्क नबुझाउने , अव आउने समयमा दुनैका सदरमुकाम बासी लगाएत आसपासका सरोकारवालाहरुले उपभोत्ता गठन गरी बिधुत पावर हावसको निरिक्षण गर्नेलगाएतका मागहरु ज्ञापन पत्रमा मागहरु उल्लेख गरी बिधुत बितरण केन्द्रल डोल्पा र कामको जिम्मा लिएका ठेक्दार समेतलाई चेतावनी दिएका छन । उत्त कार्यको जिल्ला प्रसाशन कार्यलय डोल्पाले मागहरु जयज भएकोले पुर्णरुपमा सहयोग गर्ने साहायक प्रमुख जिल्ला अधिकारी सुवास कूमार लामिछानेले बताउनु भएको छ । बिधुत कार्यलय डोल्पाले भोलीको दिन भित्र बिग्रीएको मेसिन हेलिकोप्टर बाट भाद्र २६ गते डोल्पा ल्याई बिधुत संचालनमा ल्याउने बिधुत कार्यलय प्रमुख ललीत बहादुर चन्दले जनाकारी दिनु भएको छ ।  


 

tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:00 pm
सबै हेर्नुहोस्