समाचार तथा गतिविधि
हिमपातले अवरुद्ध विमानस्थलको हिउँ फालियो
गएको शुक्रबारमा भएको हिमपातका कारण डोल्पा हवाईसेवा अबरुघ भएको थियो । भारी हिपातकै कारण हिउ पग्लिदै हिउ पहिरो जाने भएकोले डोल्पाको बिभिन्न स्थानहरुबाट सदरमुकाम आउन कठिनाई भएको छ । हिमपात भए संगै जाँडो बडेको छ । चिसोले पशु चौपाय र स्थानियबासिन्दहरुको दैनिक दिनचार्यमा कठिनाई भएको छ । सोहि कारण माथिल्लो डोल्पाका साल्दाङ्ग , भिजेर , तिन्जे , धो , छार्का , मुकोट र तल्लो डोल्पाको काईगाउ र रिमीका लगाएत अन्य बस्तिहरुका स्थानियबासिन्दहरुलाई सदरमुकाम दुनै आउन अहिले सम्म पनि कठिनाई भैरहेकको छ । हिमपातले माथिल्लो डोल्पाका ६ वटा तल्लो डोल्पाका रिमी काइगाउ गाबिसको बाटो अहिले सम्म बन्द गरेको छ । अन्य बिभिन्न बस्तिहरु बाट सदरमुकाम दुनै आउदा हिउपहिरो आउने भएकोले जोखिम रहेको छ । आज स्काईभेटर द्धारा २५ हजार तिरेर यात्रुले जमेको हिउ फालेता पनि फेरि मौसममा खराबी आएकोले हिउ पर्ने सम्भावना देखिएकोले बिमान स्थलमा रहेका यात्रुहरु निरास भएको स्थानिय सुर्बण डाँगीले बताउनुभयो ।
tkfO{sf] dt
Loading...
sd{rf/L ljj/0f
cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार
7:00 pm-7:30 pm
साझा खबर (साँझ)
7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा
8:45 pm-9:15 pm
सबै हेर्नुहोस्





