समाचार तथा गतिविधि
३ महिना पछि संञ्चार सेवा संञ्चालनमा आउदा स्थानिय बासिन्दा खुसी
संञ्चार माध्यमको रुपमा रहेको एक मात्र नमस्ते नेपालको सेवा मंसिर लागे संगै बिग्रीएको थियो । उक्त सञ्चार सेवा हालै निर्माण भई सञ्चालनमा आउदा त्यहाका स्थानिय बासिन्दाहरु खुसि भएका छन । ३ महिना अगाडी देखि सेवा अवरुद्ध हुदा घर देखि टाढा रहेका आफन्तहरु संग खवर आदान प्रदान गर्न बाट बञ्चित रहदै आएका थिए । अहिले नेपाल टेलिकमको प्रबिधिक टोलीले अवरुद्ध सेवा निर्माण गरी संञ्चालनमा ल्याएको छ । डोल्पाकै बढी जनघनत्व रहेको कालीका नर्कु र सर्मी गाबिसमा अन्य संञ्चारेवा प्रदायक कम्पनीहरुले आफ्नो सेवा बिस्तार नगर्दा त्याहाका स्थानिय बासिन्दाहरु एक मात्र नमस्ते नेपालको सेवामा भर पर्दै आएका छन ।
tkfO{sf] dt
Loading...
sd{rf/L ljj/0f
cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार
7:00 pm-7:30 pm
साझा खबर (साँझ)
7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा
8:45 pm-9:00 pm
सबै हेर्नुहोस्





