समाचार तथा गतिविधि
चिसोका कारण एक जनाको मृत्यु , हिमपात फेरी शुरु
चिसोकाले बिरामी भएको केहि दिनमै मृत्यु भएको आफन्तले जनाएका छन । मृत्यु हुनेमा कालीका वडा नं ९ रिडिङ्गका बर्ष ६३ का बृद्धा उद्धिम बोहोराको बुधबार मृत्यु भएको छ । डोल्पामा माग ३ गते राती परेको भारी हिमपात बिलाउन नपाउदै फेरी आज बाट फेरी हिमपात शुरु भएको छ । हिमपातका कारण डोल्पाको नजिबन कष्टकर हुनको साथै माग ४ गते देखि अवरुद्ध हवाई सेवा थप बन्द हुने हुदा यात्रुहरु अलपत्र रहेका छन । अहिले डोल्पाको माथिल्लो देखि देखि तल्लो डोल्पा सम्म हिमपात भैरहेको छ ।
tkfO{sf] dt
Loading...
sd{rf/L ljj/0f
cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार
7:00 pm-7:30 pm
साझा खबर (साँझ)
7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा
8:45 pm-9:00 pm
सबै हेर्नुहोस्





