clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
« ... 14 15 16 17 18 19 20 21 22 »
रोग फैलिय पछि विद्यालय बन्द

रेडियो डोल्पा एफएम डोल्पा, ८ चैत – केही दिन यता फैलियको भाइरल इन्फ्लुएन्जाबाट विद्यार्थीहरु विरामी परेपछि सूँ गाविसका विद्यालयहरु बन्द भएका छन् ।

बिस्तृतमा
डोल्पामा हेलिकोप्टरबाट जीप पुग्यो

विष्णुलाल बुढा डोल्पा, ७ चैत – डोल्पाको सदरमुकाम दुनैमा हेलिकोप्टरबाट बुधवार जीप ओरालिएको छ ।

बिस्तृतमा
अझै बनेनन् मोबाइल टावर

रेडियो डोल्पा एफएम डोल्पा, फागुन ८ – लामो समय यता बन्द रहेको डोल्पा जिल्लाको शहरतारा, ल्हा र कालिका गाविसको नमस्तेको टावर अझै सम्म पनि सुचारु ह्ुन सकेको छैन ।

बिस्तृतमा
नेपाल बन्दले डोल्पा पनि प्रभावित

रेडियो डोल्पा एफएम डोल्पा, फागुन ८ – नेकपा–माओवादि पक्षवाट देशभर आवहान गरिएको बन्दको प्रभाव डोल्पा जिल्लामा पनि परेको छ ।

बिस्तृतमा
घरेलुको योजना तर्जुमा गोष्ठी सम्पन्न

रेडियो डोल्पा एफएम डोल्पा, फागुन ८ – घरेलु तथा साना उद्योग विकास समिति दुनै डोल्पामा कार्यक्रम समिक्षा तथा योजना तर्जुमा गोष्ठि कार्यक्रम सम्पन्न भएको छ ।

बिस्तृतमा
नेपाल खाद्य संस्थानबाट खाद्यन्न वितरण सुरु

रेडियो डोल्पा एफएम डोल्पा, फागुन ८ – नेपाल खाद्य संस्थान शाखा कार्यालय जुफाल द्धारा मंगलवार वाट चामल वितरण कार्य शुरु भएको छ ।

बिस्तृतमा
हिमपातले जनजीवन प्रभावित

टेकबहादुर शाही डोल्पा, फाल्गुन ६ - कर्णाली अञ्चलका पाँचवटै जिल्ला हुम्ला, मुगु, कालीकोट, डोल्पा र जुम्लामा भारी हिमपात भएपछि यस क्षेत्रको जनजीवन कष्टकर बनेको छ । हिमपातले हुम्ला जिल्लामा सबैभन्दा ४ फिटभन्दा बढी हिउँ परेको छ ।

बिस्तृतमा
एमाले डोल्पाको टोली बल्खुमा

सरोज थापा काठमाण्डौं, फाल्गुन ६ – ने.क.पा एमाले जिल्ला कमिटि डोल्पाको लामो समय देखि र्चकदै आएको राजनैतिक विवाद समधान गर्न डोल्पाका नेता तथा कार्यकर्ताहरु अहिले बल्खुमा देखिएका छन् ।

बिस्तृतमा
कृषि सडक निर्माण कार्यको शिलान्यास

मनु हिराचन माघ,२८ लिकु गाविसको चु गाड देखि बलाङगा सम्मको कृषि सडकको माघ २७ गते शिलन्यास गरिएको छ ।

बिस्तृतमा
राप्रपा नेपालको विरोध कार्यक्रम सम्पन्न

हस्त बहादुर बुढा माघ,२८ राष्ट्रिय प्रजातन्त्र पाटी नेपालले आईतवार डोल्पामा पनि विरोध सभा कार्यक्रम सम्पन्न गरेको छ ।

बिस्तृतमा
डोल्पामा स्नातक तहको परीक्षा

रुपलाल बाहेरा डोल्पा, माघ २२ – अधिराज्यभर एकै साथ संचालन भएको शिक्षा शास्त्र संकाय स्नातक तह तेश्रो वर्षको परीक्षा डोल्पामा पनि माघ १९ गतेवाट शुरु भएको हो ।

बिस्तृतमा
दुबै वादी र प्रतिवादी पक्ष धरौटीमा छुटे

हस्त बहादुर बुढा डोल्पा, माघ २२ – नेकपा एमाले जिल्ला कमिटि डोल्पाको पार्टि विस्तारका लागि शहरतारा गाविसमा भएको अधिवेशनमा आक्रमण भएको थियो ।

बिस्तृतमा
डोल्पामा हिमपात

जुनु हिराचन डोल्पा, माघ २२ – डोल्पा जिल्लामा हिमपात भएको छ । हिमपातले जनजीवन प्रभावित भएको छ ।

बिस्तृतमा
मौसम फेरि चिसियो

रेडियो डोल्पा एफ.एम माघ, २० डोल्पा जिल्लाको मौसममा एक्कासि फेरि परिवर्तन आएको छ ।

बिस्तृतमा
हुरिवतासले विद्यालयका छाना उडायो

रेडियो डोल्पा एफएम डोल्पा, ८ माघ – अविरल वर्षा र हुरीका कारण विद्यालयको छाना समेत उडाएको छ ।

बिस्तृतमा
एमाले जिल्ला कमिटी सदस्यहरु प्रहरी हिरासतमा

रेडियो डोल्पा एफएम डोल्पा, ८ माघ – नेकपा एमाले जिल्ला कमिट डोल्पाका पार्टि अध्यक्ष अगंद कुमार बुढा र समानान्तर पार्टिका उपाध्याक्ष नर बहादुर बुढाको सहयोग रहेको ठेकेदार धनबहादुर बुढा समेतको टोलिको दुवै पक्षका केहि कार्यकर्ताहरुलाई छानविनका

बिस्तृतमा
हिमपातले जनजीवन कष्ठकर

रेडियो डोल्पा एफएम डोल्पा, ७ – बदलिदो मौसम परिवर्तन संगै डोल्पालिहरुको जनजिवन कठिन बन्दै गएको छ ।

बिस्तृतमा
ज्यान जोगाउन अंगदकुमार बुढा अर्कोको कपडा लगाएर भागे

रेडियो डोल्पा एफएम डोल्पा, १ माघ – नेकपा एमाले जिल्ला कमिटि डोल्पाका अध्यक्ष अंगदकुमार बुढा पार्टि विस्तारका कार्यक्रम गर्न शहरतारा गाविसमा जानु भन्दा अगाडि नै नेकपा एमालेका कार्यकर्ता र महिलामाथि आक्रमण भएको थियो ।

बिस्तृतमा
हवाई यातायात बन्द भए पछि जुफालमा व्यापार प्रभावित

कमल डाँगी रेडियो डोल्पा एफएम डोल्पा, २८ पुस – डोल्पा जिल्लाको एक मात्र जुफाल विमानस्थल यतिवेला धावन मार्ग निर्माणको क्रममा रहेकाले जुफाल स्थित होटेल ,पसल तथा अन्य व्यापारिहरु प्रभावित भएका छन् ।

बिस्तृतमा
बालमैत्री विद्यालय बनाउने बारेमा छलफल

जुनु हिराचन रेडियो डोल्पा एफएम डोल्पा, २८ पुस् – शनिवार जिल्ला शिक्षा कार्यालयमा जिल्ला शिक्षा कार्यालयका कर्मचारी र शिक्षण पेशाका पेशागत सघ संगठनका प्रतिनिधीहरु विच कक्षा १ को विद्यार्थि हाजिरि परिक्षणमा आएका तथ्यहरु डिसिमिनेसन सम्बन्धि छलफल कार्य सम्पन

बिस्तृतमा
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
शान्तिका लागि सहकार्य 07:30 am-08:00 am
शान्तिका लागि सहकार्य 07:30 am-08:00 am
सुन्नुहोस् सुनाउनुहोस् 08:00 am-08:30 am
रेडियो बन्द हुने समय 11:00 am-3:15 pm
सबै हेर्नुहोस्