समाचार तथा गतिविधि
कृषि सडक निर्माण कार्यको शिलान्यास
लिकु गाविसको .१ देखि ९ नम्मर सम्मका वडामा संचालित यस कृषि खाद्य कार्यक्रम मा आरसिआइ डब्लुका कर्मचारी दिपक पहाडि, जिल्ला विकास समिति कर्णालि स्वरोजगार कार्यक्रमका सव इन्जिनियर चन्द्र प्रसाद बुढा र सप्प्रोक्स नेपालका जिल्ला संयोजक नवराज विसिको उपस्थितिमा उपभोत्ता समितिका अध्यक्ष धन चन्द्र धरलाले शिलन्यास गर्नुभएको छ । प्ुार्व गाविस अध्यक्ष ज्योति प्रसाद पहाडि लगायत लगायत ं. १देखि ५ वडाको प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । जिल्ला विकास समिति अन्र्तगतको आर सि आइ डब्लु तथा सप्प्रोक्स नेपालको सयुत्त लगानिमा संचालित विश्व खाद्य कार्यक्रम अन्र्तगत लिकु गाविसको चु गाड देखि बलाङगा सम्मको कृषि सडक कार्य शुरु गरिएको हो ।
tkfO{sf] dt
Loading...
sd{rf/L ljj/0f
cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार
7:00 pm-7:30 pm
साझा खबर (साँझ)
7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा
8:45 pm-9:15 pm
सबै हेर्नुहोस्





