clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
राप्रपा नेपालको विरोध कार्यक्रम सम्पन्न

देशभर विरोध सभा गर्ने पार्टीको निति अनुरुप डोल्पामा पनि विरोध कार्यक्रम गरेको हो ।यसरी विरोध सभा कार्यक्रममा सर्वपक्षिय सम्मेलन गर, तटस्थ चुनावी सरकारको गठन गर ,संविधान सभाको तत्काल निर्वाचन गर, राप्रपा नेपाल जिन्दावाद जस्ता नारा लगाइएका थिए । राप्रपा नेपालले दुनै वजार परिक्रमा गरी जिल्ला प्रशासन कार्यालय अगाडी १ घण्टा धर्ना कार्यक्रम गरेका थिए । विरोध सभा धर्ना पश्चात विरेन्द्र चोकमा कोण सभामा पणित भएको थियो । देश र जन्तालाई संविधान चाहिएकोले प्रधान न्याधिसको नेतृत्वमा सरकार गठन हुनु पर्ने कुरामा राप्रपा नेपालको स्वागत योग्य भएको कुरा अभिव्यक्ति  दिएका थिए ।

tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
रेडियो बन्द हुने समय 11:00 am-3:15 pm
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:00 pm
सबै हेर्नुहोस्